"धौलागिरि हिमाल" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2) (रोबोट ले थप्दै: ms:Dhaulagiri
सा स्वचालित हिज्जे सम्पादन, replaced: नजिक → नजीक, रुप → रूप (2), हरु → हरू
पङ्क्ति ३१:
 
==उल्लेखनीय आकृति==
सन् [[१८०८]]मा पश्चिमाहरुलेपश्चिमाहरूले पत्ता लगाएपछि धौलागिरीलाई ३० वर्षसम्म संसारकै अग्लो पर्वतका रुपमारूपमा लिइन्थ्यो तर [[कञ्चनजङ्घा हिमाल|कञ्चनजङ्घा]] पत्ता लागेपछि त्यो नै सर्वोच्च शिखर मान्न थालियो।
 
[[Image:DhaulagiriMountain.jos.500pix.jpg|thumb|left|Dhaulagiri from Poon Hill]]
स्थानिय भुधरातलमा भएको अग्लाइको आधारमा धौलागिरी जस्तो अर्को हिमाल संसारमा कुनै छैन। उदाहरणको लागि, यो दक्षिणपुर्वमा ३० किमिको तेर्सो दुरीमा कालीगण्डकीको गल्छिदेखि ७०००मिटरमाथि उठेको छ। धौलागिरी र अन्नपुर्ण जस्ता दुई [[आठ-हजारी]] हिमाल नदी नजिकैनजीकै गल्छि वारिपारि रहेकोले कालीगण्डकी गल्छिलाई अनौठो गल्छिको रुपमारूपमा लिइन्छ।
 
==सन्दर्भ सामाग्रीहरू==