"नौमती बाजा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा Bot: Fixing redirects |
सा स्वचालित हिज्जे सम्पादन, replaced: ले → ले |
||
पङ्क्ति ६:
ठूलो दमाहाकै आकारको तर त्योभन्दा सानो दमाहा नौमति बाजाको अर्को आकर्षण हो जसलाई बाउँताल पनि भनिन्छ । ठूलो दमाहाको तुलनामा यसको धन्काई पनि कम हुन्छ त्यसैले यसैले यसलाई दमाहाको सहयोगी धनबाजाको रूपमा लिइन्छ । यसैगरी ठोकेर बजाइने नौमतिको अर्को बाजा हो ढोलक जोझण्डै डेढफिट लामो काठ र छालाले बनेको हुन्छ । एकातिर औँला र हत्केलाले र अर्कातिर काठको डुँडीले ठोकेर यो बाजा बजाइन्छ । यसमा मादलमाझँै खरी लगाइएको हुँदैन । नौमति अन्तर्गतको ताल दिने अर्को बाजा हो ट्याम्को जसको बनावट झण्डै झण्डै सानो दमाहाजस्तै हुन्छ । यो सानो र छरितो बाजालाई काठका साना गजाले ठोकेर बजाइन्छ । सनईका स्वरबाट सूर पैदा भएपछि ट्याम्कोले भाखा टिप्दै ताल दिन्छ र अरू बजाहरू बज्न थाल्छन् । यसरी ट्याम्को र सानो दमाहा एक अर्काका पूरक बाजाहरू हुन् । कहिलेकाहींँबाजा र बाद्यबादकहरूको कमीमा कुनै एकको अभावमा पनि नौमतिबाजा बज्ने गर्दछ ।
सनईको सूरमा ट्याम्कोले ताल समातेपछि दमाहा र ट्याम्कोले खालको बिट मार्दछन् । त्यसरी विट मार्ने क्षणमा ध्वनियुक्त मीठाससँगै झ्याईंझ्याईं गर्दै बज्ने बाजाको नाम हो झ्याम्टा जसलाई झ्याली पनि भनिन्छ । काँशका दुई थालहरू जस्तै आकारका झ्याम्टामा हातका औँला छिराउनका लागि बनेका दुई प्वालमा डोरी छिराई त्यसैका आडमा हत्केलाले झ्याम्टा एक आपसमा जुधाएर काँशे रन्को निकालिन्छ । यसैगरी नौमतिका अर्को प्रमुख बाजा हो नरसिङ्गा । संस्कृत शब्द नरश्रृङ्गको अपभ्रङ्स भई बनेको शब्द नरसिङ्गा नर (मानिस)
===सम्बन्धित लेखहरू===
|