"स्त्री प्रजनन प्रणाली" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे, typos fixed: अंग → अङ्ग (2), अंतर → अन्तर, लाई → लाई (2), बाट → बाट (2), संग → सँग (2), ले → ले , को → को (3)
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को , मा → मा (3), रुप → रूप (2), संग → सँग , हरु → हरू (13), ले → ले
पङ्क्ति १८:
}}
स्त्री प्रजनन प्रणालीलाई निम्न २ भागमा बिभाजित गरिएको छ :-
# भित्री अंगहरुअंगहरू
# बाहिरी अंगहरुअंगहरू
 
==‍‍ भित्री अंगहरुअंगहरू ==
=== योनिमार्ग ===
'''[[:en:vagina|योनिमार्ग]]''' योनिद्वार पाठेघरको मुख सम्म फैलिएको हुन्छ । यसको भित्ता तन्किनेखालको मांसपेसीले बनेको हुन्छ अर्थात यो एउटा तन्किने खालको मांसपेसी लेमांसपेसीले बनेको हुन्छ । यो महिलाको दुई तिघ्राको कापमा गुदद्वार र मुत्रमार्गको बीचमा अगाडीबाट माथी तिर उठदै पछाडी तिर लगभग ४५ डिग्री कोण बनाई तेर्सो परेको हुन्छ । सामान्यतया योनिमार्गको लम्बाई ७ देखि १० से. मि. र चौडाई ४ देखि ७ से. मि. हुन्छ । यसले मुख्यतया बच्चा जन्माउने, महिनावारी हुंदा रगत बग्ने र बिपरीत लिङ्ग बीच यौन सम्पर्कको लागि मार्ग तथा बाह्य र भित्री प्रजनन अंगहरुलाईअंगहरूलाई जोड्ने कार्य गर्दछ ।
[[Image:Illu cervix.jpg|right|thumb|स्त्री प्रजनन प्रणालीमा भाग लिने भित्री अंगहरुअंगहरू]]
 
=== पाठेघर ===
'''[[:en:Uterus|पाठेघर]]''' स्त्री प्रजनन प्रणालीको प्रमुख अङ्ग हो । बोलिचालिको भाषामा यसलाई बच्चादानी पनि भनिन्छ । यसको माथिल्लो भाग डिम्ब बाहिनी नलि संगसँग तल्लो भाग अर्थात यसको मुख योनिमार्गसँग जोडिएको हुन्छ । यो कोयोको बीचमा रहेको खाली थैली जस्तो अङ्ग हो । यसको माथीको भाग फुकेको र चौडा तथा तल्लोभाग साँगुरीएको हुन्छ । यो साँघुरीएको भागलाई पाठेघको मुख भनिन्छ । सामान्यतया पाठेघरको आकार ७ से. मि. लामो, ५ से. मि. चौडा र २.५ से. मि. मोटो हुन्छ र तौल ६० देखि १५० ग्राम हुन्छ ।
 
=== डिम्बबाहिनी नली ===
'''[[:en:Uterine tube|डिम्बबाहिनी नली]]'''लाई बीजबाहिनी नली वा अण्डबाहिनी नली पनि भनिन्छ । डिम्बबाहिनी नलीहरुनलीहरू महिला स्तनधारिहरुकोस्तनधारिहरूको दुबै अण्डाशयलाई पाठेघरसँग जोड्ने प्रमुख नली हुन । यि नलीहरुनलीहरू पाठेघरको माथिल्लो भागबाट दुबै पट्टि दायाँ र बायाँ निस्केका हुन्छन् । सामान्यतया यसको लम्बाई १०-१२ से.मि. र मोटाइ ०.३ से.मी. हुन्छ । डिम्बबाहिनी नलीको भित्री सतह Ciliated Epithelial तन्तुले बनेको हुन्छ, जसमा Cilia रहेका हुन्छन् । यिनै Ciliaले डिम्बलाई पाटेघर सम्म जानमा मद्दत गर्छन ।
 
एक परीपक्व डिम्ब अण्डाशयबाट खसे पछि डिम्बबाहिनीको बाटो हुदै पाठेघर सम्म पुग्ने गर्छ । यसरी अण्डाशयबाट पाठेघर सम्म पुग्न डिम्लाबई घन्टौ या दिन पनि लाग्न सक्छ ।
 
=== डिम्बाशय ===
[[File:Female genitalia marked.JPG|right|thumb|150px|स्त्री प्रजनन प्रणाली बाहिरी अंगहरुअंगहरू (१.[[बाहिरी भगोष्ठ]] २.[[भित्री भगोष्ठ]] ३.क्लिटोरियल हुड ४.[[भगांकुर]] ५.योनीद्वार) ]]
 
== बाहिरी अंगहरुअंगहरू ==
 
स्त्री प्रजनन प्रणालीको बाहिरी अंगहरुलाईअंगहरूलाई समग्र रुपमारूपमा [[योनी]] भनिन्छ । यस अन्तर्गत [[मोन्स प्यूबिस]], [[बाह्य भगोष्ठ]], [[भित्री भगोष्ठ]], [[भगांकुर]],[[भल्बल भेस्टिब्युल|भेस्टिबुल(Vestibule)]], [[बार्थोलिन ग्रन्थीहरू|भेस्टिबुलर /बार्थोलिन ग्रन्थीहरू]] पर्दछन ।
 
== महिनावारी चक्र ==
[[File:MenstrualCycle2 en.svg|thumb|right|महिनावारी चक्र]]
प्रत्येक महिना स्त्री प्रजनन अङ्गबाट चक्रिय रुपमारूपमा रगत बग्ने क्रियालाई महिनावारी चक्र भनिन्छ । महिनावारी चक्र तिन चरणमा पुरा हुने गर्छ ।
 
===प्रोलिफेरेटिभ फेज===
जब रगतमा Progesteroneको मात्रा कम हुन्छ, तब Pitutary Gland सक्रिय हुन्छ र यसबाट FSH निस्कन्छ । FSHले डिम्बासयमा रहेका स-साना follicleलाई विकसित गर्न सहयोग गर्छ । follicle बिकसित भएपछि यसले oesttrogen निकाल्छ, जसको कारणले Endometriumको सेलहरुसेलहरू द्रुतगतिमा बृद्धि हुन्छन् । यसमा Mucus secreting gland blood vessles बिकसित भएका हुन्छन् । यस पछि follicleबाट डिम्ब निस्कन्छ, यस कार्यलाई Ovulation भनिन्छ ।
 
===सेक्रेटरी फेज===
डिम्ब निशकासन पश्चात उक्त follicleलाई Pitutary Glandबाट आउनेले माआउनेलेमा बदली दिन्छ । यसले उत्पादन गर्छ, जसले गर्दा मागर्दामा भइका स‍-साना ग्रन्थीहरुलेग्रन्थीहरूले प्रशस्त निकाल्छ । जसले डिम्बलाई डिम्ब बाहिनी नली तर्फ अघि बढ्न सजिलो हुन्छ र निषेचन हुन्छ, यदी निषेचन नभएमा पुन: चक्र दोहोरीन्छ ।
 
===मानसिक श्राव===
जब डिम्बाशयबाट [[डिम्ब]] निस्कन्छ तब यो मायोमा आईपुग्छ । त्यहि बेला यो निषेचन हुन पाएन भने रगतमा भएको अधिक मात्राले Pituitary Glandको कार्यमा कमी ल्याउँछ जसबाट २६ औं दिनमा Corpus Leutum मर्छ । यसबाट निस्कने हार्मोन पनि बन्द हुन्छ । त्यसपछि पाठेघरमा भएका रक्तनली खुम्चिन थाल्छन र फुटेर [[रगत]] बाहिर निस्कन थाल्छ । यो रगत योनीमार्ग हुँदै [[योनी]]बाट बाहिर निस्कन्छ र मानसिक श्राव शुरु हुन्छ । सामान्य अवस्थामा यसरी रगत निस्कने कार्य ४-६ दिन सम्म चलिरहन्छ ।
 
{{स्त्री प्रजनन प्रणाली}}