"कौडा" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2) (रोबोट ले थप्दै: ka:ნიჟარა
सा स्वचालित हिज्जे सम्पादन, replaced: मा → मा
पङ्क्ति १६:
==कौडी आखिर के हो ? ==
 
कौडी वस्तुतः एक समुद्री कीराको 'अस्तिकोष' हो । यो जल-जीव 'मोलस्का' वर्गको सबैभन्दा ठूलो उपवर्ग 'ग्यास्ट्रोपोडा' मा आउँदछ । विज्ञानको भाषामा कौडीलाई 'साइपि्रया' भनिन्छ । अङ्गे्रजीमा यसलाई काउरी, प|mेन्ज जर्मनी र रूसी भाषामा यसलाई कुरडी भनिन्छ । हाम्रो यहाँ प्रचलित नाम कौडी नै हो ।
 
यो गहुँको दानाको आकारदेखि लिएर हाम्रो हत्केलाको मुठी आकारसम्मको हुने गर्दछ । कौडी हिन्द महासागरको धेरैजसो क्षेत्रमा पाइन्छ भने उत्तरमा जापानदेखि लिएर दक्षिणमा न्यू साउथ वेल्ससम्म देख्न सकिन्छ । कौडी भू-मध्यसागर र अमेरिकाको दुवै तटहरूमा धेरै किसिमका कौडी पाइने गर्दछ । यसको केही जातिहरू समशीतोष्ण सागरहरू र महासागरहरूमा पनि पाइन्छ । समशीतोष्ण सागरहरूमा पाइने कौडी सानो हुन्छ भने त्यति राम्रो मानिँदैन । इङ्गल्याण्डको सागर तटहरूमा पनि यस्तै कौडी पाइन्छ ।
"https://ne.wikipedia.org/wiki/कौडा" बाट अनुप्रेषित