"ढिकुरपोखरी" का संशोधनहरू बिचको अन्तर

सा r2.5.1) (रोबोट ले परिवर्तन गर्दै: en:Dhikur Pokhari
सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू
पङ्क्ति ७०:
}}
'''ढिकुरपोखरी''' [[नेपाल]]को [[पश्चिमाञ्चल]] विकास क्षेत्रको [[गण्डकी अञ्चल]], [[कास्की जिल्ला]]मा अवस्थित गाँउ विकास समिति हो । अधिकारी डाँडा, नाउँडाँडा, सिम्पाली, फल्लापानी, सेरचौर, दारेगौंडा, काँडे, मराङ्चे आदि यस गाविसका प्रमुख गाउँहरू हुन । यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल पाउँदुर कोट रहेको छ भने नाउँडाँडा भ्यु टप, चाकल डाँडा आदि प्राकृतिक पर्यटकीय स्थलहरुस्थलहरू हुन ।<ref>{{cite web|url=http://ddckaski.gov.np/page-dharmik,%20yetihasik%20tatha%20paryetakiya%20chetra|title=धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू| publisher='''कास्की जिल्ला विकास समिति'''}}</ref>
 
==जनसङ्ख्या==
"https://ne.wikipedia.org/wiki/ढिकुरपोखरी" बाट अनुप्रेषित