"सिस्नो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को (6), मा → मा , हरु → हरू (3)
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
नेपालको मध्य पहाडी क्षेत्र तथअ उपत्यकअ माउपत्यकअमा पाइने [[Urticaceae]] परिवारको पोल्ने झार।
 
यसमा औषधिय गुण रहेको हुन्छ र उमालेर खान सकिन्छ। यसमा हुने रौ जस्तो झुसमा हुने Formic acid ले पोल्ने(जलन) र Histamine ले सुन्निने भएकोले पीडादायक हुन्छ तर पानीमा उमालेपछि ती तत्वहरुतत्वहरू बिलुप्त भएर जान्छन्। यस कोयसको सोहि दुर्गुण कोदुर्गुणको कअरण पहिले पहिले यअतनअ दिन तथअ सजअय दिन यस कोयसको प्रयोग गरिन्थ्यो|
 
यसमा हुने भिटामिन A,C,D,लौह (Iron), पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल (Nettle soup) लामो समय देखि प्रचलित रहेको छ। यसमा २५% सम्म् प्रोटिन हुन्छ त्यसैले यो शाकाहरीहरुकोशाकाहरीहरूको लागि अति उत्तम भोजन हो। यो अति मुल्यवान '[[गउडा]] चीज'(Gouda) र [[यार्ग]] (Yarg)मा स्वादको लागि प्रयोग गरिन्छ। नेपअल कोनेपअलको पहअडि क्षेत्र मअ जनसंख्यअ कोजनसंख्यअको बृद्दि तथअ अन्य झअर हरु कोहरूको प्रसअर ले सिस्नो पहिले जस्तो जतअ ततै पऐदैन|
 
<center><gallery perrow="४">
पङ्क्ति १४:
File:Urtica dioica38 ies.jpg|सिस्नोको डाठ
</gallery></center>
 
 
[[श्रेणी:वनस्पति]]
"https://ne.wikipedia.org/wiki/सिस्नो" बाट अनुप्रेषित