"दालचिनी" का संशोधनहरू बिचको अन्तर

सा spelling check, replaced: लाइ → लाई
सा स्वचालित हिज्जे सम्पादन, replaced: मा → मा (6), रुप → रूप (4), हरु → हरू (7)
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
 
दालचिनी र [[तेजपात]]को स्वाद सुवासिलो र मीठो हुन्छ र यसलाई अधिकतम मसलाको रुपमारूपमा प्रयोग गरिन्छ ।
 
[[File:Cinnamomum verum - Köhler–s Medizinal-Pflanzen-182.jpg|right|thumb|250px|दालचिनीको बिरुवा]]
[[File:Canelle Cinnamomum verum Luc Viatour crop1.jpg|right|thumb|250px|दालचिनीको बोक्रा र धुलो]]
 
नेपालको महाभारत पर्वतीय श्रृंखलामा समुद्री सतहबाट १०० मि. देखि २,५०० मी. उच्च क्षेत्रमा तेजपातको जंगल विद्यमान छ । यो एक सदावहार ठूलो झ्याम्म परेको रुख हो ।रुखको पातलाई तेजपात र रुखको बोक्रा लाई '''दालचिनी''' भनिन्छ|तेजपातको लम्बाई १० देखि १४ से. मि. सम्म हुन्छ । पातको आकार अण्डाकृत वा भालाकृत र रौं नभएको हुन्छ । पातको माथिल्लो सतह चिल्लो, चम्केको र तल्लो सतह फुस्रो हुन्छ । फूलहरुफूलहरू सेता र एकै झुप्पामा फुलेका हुन्छन् । यस रुखको बोक्रा दालचिनीको रुपमारूपमा बेचिन्छ । यो १.२ से.मी. बाक्लो र फिक्का कैलो रंगको हुन्छ । भित्री भाग बाहिरी भन्दा अलि गाढा रंगको हुन्छ । वर्षमा एक पटक ( असोजदेखि चैत्रसम्म ) रुखको हाँगाहरुहाँगाहरू भाँचेर झिकिन्छ । हरेक हाँगाबाट तेजपात संकलन गरिन्छ । बाँकी हाँगाहरुलाईहाँगाहरूलाई १ मि.को टुक्रामा काटिन्छ । बोक्र्रा निकालिने हाँगाहरुलाईहाँगाहरूलाई एउटा कडा काठले दली रगडिन्छ र परालमा लपेटी २४ घण्टासम्म राखिन्छ । बोक्रा बाफिएर खुकुलिन्छ र झिक्न सजिलो हुन्छ । बोक्रा सुकेपछि कोप्रिदै जान्छ । एक कोप्रो बोक्रा अर्को कोप्रो बोक्रा भित्र राखिन्छ । राम्ररी सुकेपछि सल्फर डाई अक्साईड द्धारा रंग केही फिक्का बनाई बजारमा बिक्रिको लागि तयार गरिन्छ । बीचको हाँगाबाट निकालिएको बोक्रा सबभन्दा असल, टुप्पोको कमसल र फेदको सबभन्दा कमसलको हुन्छ । प्रत्येक ३ वा ४ वर्षको विरुवाबाट २० देखि २५ के. जी. सम्म बोक्रा उत्पादन हुन सक्दछ । यो उत्पादन क्षमता १० वर्षसम्म बढ्दै जान्छ र प्रत्येक विरुवाबाट करीब ६० देखि ८० के.जी. बोक्रा उत्पादन हुन सक्दछ ।
 
दालचिनी सुगन्धित पार्न र उत्तेजक र वायुशमन गर्न उपयोग गरिन्छ । यसले बमन र वाक वाक रोक्दछ । बोक्रामा ०.५ –१ प्रतिशत सम्म तेल हुन्छ । यो तेल दाँतको औषधिको रुपमारूपमा प्रयोग हुन्छ ।
 
{{Taxobox
पङ्क्ति १४:
| image = Cinnamomum verum1.jpg
| image_width = 240px
| image_caption = दालचीनीको पातहरुपातहरू एवं पुष्प
| regnum = [[Plant]]ae
| divisio = [[Flowering plant|मैग्नोलियोफाइटा]]
पङ्क्ति २५:
| binomial_authority = [[Jan Svatopluk Presl|J.Presl]]
}}
{{dablink|[[Cinnamon#Cinnamon and cassia|धेरै अन्य सम्बंधित रुखहरुलाइरुखहरूलाइ]] धेरै अन्य स्थान मास्थानमा दालचीनी भनिन्छ। जस्तै US [[Cassia]] ("Chinese cinnamon") (stick and ground), एवं [[Cinnamomum burmannii|C. burmannii]] ("Indonesian cinnamon") (ground) लाई केवल ''सिन्नामन'' भनिन्छ, जबकि दक्षिण अमरीका माअमरीकामायूरोप मायूरोपमा C. zeylanicum. भनिन्छ।}}
'''दालचीनी''' (''Cinnamomum verum'', पर्यायवाची''C. zeylanicum'') एक सानो सदाबहार रुख हो, जुन कि 10–15 मी (32.8–49.2 फीट) अग्लो हुन्छ, यो [[Lauraceae]] परिवारको छ। यो [[श्रीलंका]] एवं दक्षिण [[भारत|भारततिर]] धेरै मात्रा मामात्रामा भेटिन्छ। यसको बोक्रा मसालाको रुपमारूपमा प्रयोग हुन्छ। यसमा एक अलग नै बासना हुन्छ, जुन कि यसलाई गरम मसलाको श्रेणी माश्रेणीमा राखिन्छ।
 
==खेती==
 
[[Image:Cinnamomum_verum_Cinnamomum verum -_Köhler–s_Medizinal Köhler–s Medizinal-Pflanzen-182.jpg|right|thumb|250px|''Cinnamomum verum'', from Koehler's ''Medicinal-Plants'' (1887)]]
 
[[File:CinnamonLeaves.jpg|thumb|Leaves from a wild cinnamon tree]]
पङ्क्ति ३७:
==प्रयोग==
[[Image:Canelle Cinnamomum verum Luc Viatour.jpg|right|thumb|250px|Quills of true cinnamon bark]]
दालचीनीको छाल एक मसलाको रूपमा व्यापक रूपले प्रयोग गरिन्छ। यो मुख्यतः एक मसला र स्वादिष्ट बनाउन मसला सामाग्रीको रूपमा भान्सा माभान्सामा प्रयोग हुन्छ।
 
==सन्दर्भ==
पङ्क्ति ६१:
* [http://www.medicinalseasonings.com Medicinal Seasonings, The Healing Power Of Spices] Book by Dr. Keith Scott*
 
==बाहिरी कडि़हरुकडि़हरू==
* [http://www.healthdiaries.com/eatthis/10-health-benefits-of-cinnamon.html 10 Health Benefits of Cinnamon]
* [http://www.healthonlinezine.info/15-health-benefits-of-cinnamon.html 15 Health Benefits of Cinnamon]
"https://ne.wikipedia.org/wiki/दालचिनी" बाट अनुप्रेषित