"विज्ञान" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2+) (रोबोट ले थप्दै: ps:پوهنه परिवर्तन गर्दै: sq:Shkenca
सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (40)
पङ्क्ति १:
[[चित्र:PrirodneNauke.png|thumb|right]]'''विज्ञान''' त्यो व्यवस्थित [[ज्ञान]] अथवा [[विद्या]] हो जो विचार, अवलोकन, अध्ययन, र प्रयोगले प्राप्त गर्न सकिन्छ, जो कि कुनै अध्ययनको विषयको प्रकृति वा सिद्धान्तहरुसिद्धान्तहरू जानका लागि गरिन्छ। विज्ञान शब्दको प्रयोग ज्ञानको यस्तो शाखाको निम्ति पनि गरिन्छ, जो तथ्य, सिद्धान्त र तरीकाहरुलाईतरीकाहरूलाई प्रयोग र परिकल्पनाद्वारा स्थापित अनि व्यवस्थित गरिन्छ । यस प्रकार ब्कह्हान्न सकिन्छ कि कुनै पनि विषयको क्रमबद्ध ज्ञानलाई विज्ञान भनिन्छ। यस्तो पनि भनिन्छ कि विज्ञानको 'ज्ञान-भण्डार'को अतिरिक्त [[वैज्ञानिक विधि]] विज्ञानको असली कसौटी हो।
 
== प्राकृतिक विज्ञान ==
'''[[प्राकृतिक विज्ञान]]''' प्रकृति र भौतिक संसारको व्यवस्थित ज्ञान हुन्छ, अथवा यसको अध्ययन गर्ने यसको कुनै शाखा । वास्तवामा '''विज्ञान''' शब्दको उपयोग प्रायः सधैं प्राकृतिक विज्ञानहरुकोविज्ञानहरूको निम्ति गरिन्छ । यसका तीन मुख्य शाखाहरुशाखाहरू छन्: [[भौतिकी]], [[रसायन शास्त्र]] र [[जीव विज्ञान]]।
 
== सामाजिक विज्ञान ==
'''[[सामाजिक विज्ञान]]''' मानव समाजको बनावट र यसका सदस्यहरुकासदस्यहरूका क्रियाकलापहरुसितक्रियाकलापहरूसित सम्बन्धित अध्ययन हो । यसमा [[इतिहास]], [[अर्थशास्त्र]], [[समाजशास्त्र]], आदि शामेल छन् ।
 
== निगमनात्मक प्रणाली ==
'''[[निगमनात्मक प्रणाली]]''' यो यस्ता विद्याहरुकोविद्याहरूको समूह हो जो दर्शन र विज्ञानका विषयहरुमाथिविषयहरूमाथि तर्क र गणनाको सिद्धान्तको अनुप्रयोग गर्दछन्। यसमा [[गणित]] र [[तर्क]] सामेल छन् ।
 
प्रायः सामाजिक विज्ञान र निगमनात्मक प्रणालीहरुलाईप्रणालीहरूलाई विज्ञान मानिंदैन।
 
==विज्ञानका प्रमुख शाखाहरुशाखाहरू एवं अध्ययन–विषय==
{|class="wikitable sortable" width="70%"
|+<big>भारतका राज्यहरुराज्यहरू</big>
!क्र०सं०
!शाखाहरू
!शाखाहरु
!अध्ययनको विषय
|-
|align=right|१||'''[[अन्तरिक्ष विज्ञान]]'''||अन्तरिक्ष यात्रा एवं संबंधित विषय
|-
|align=right|२||'''[[इक्थ्योलोजी|अक्थायोलोजी]]'''||माछाहरुमाछाहरू एवं संबंधित विषय
|-
|align=right|३|| '''[[अस्थि विज्ञान|अस्टियोलोजी]]''' || (हड्डीहरुकोहड्डीहरूको अध्ययन
|-
|align=right|४|| '''[[अर्निन्थोलोजी]]'''|| पक्षीहरुसितपक्षीहरूसित संबंधित विषय
|-
|align=right|५|| '''[[अप्टिक्स]]''' || प्रकाशको गुण एवं त्यसको संरचना
पङ्क्ति ३१:
|align=right|६|| '''[[इकोलोजी]]''' || परिस्थितिकीको अध्ययन
|-
|align=right|७|| '''[[इक्क्राइनोलोजी]]''' ||गुप्त सूचनाहरुसूचनाहरू एवं संबंधित विषय
|-
|align=right|८|| '''[[एनाटोमी]]''' || मानव-शरीरको संरचना
|-
|align=right|९|| '''[[एयरोनटिक्स]]''' || विमानहरुकोविमानहरूको उडान
|-
|align=right|१०|| '''[[एस्ट्रोनमी]]''' ||ताराहरुताराहरू एवं ग्रहहरुसितग्रहहरूसित संबंधित विषय तथा आकाशीय पिंडहरुकोपिंडहरूको अध्ययन
|-
|align=right|११|| '''[[एग्रोलोजी]]''' ||भूमि (माटो)को अध्ययन
पङ्क्ति ५३:
|align=right|१७|| '''[[क्रिप्टोग्रफी]]'''|| गुप्त लेखन अथवा गूढ लिपि
|-
|align=right|१८|| '''[[गायनोकोलोजी]]''' || स्त्रीजातिसित सम्बन्धित प्रजनन अंगहरुकोअंगहरूको अध्ययन
|-
|align=right|१९|| '''[[जियोलोजी]]''' || पृथ्वीको आंतरिक्ष संरचना
|-
|align=right|२०|| '''[[जेम्मोलोजी]]''' || रत्नहरुकोरत्नहरूको अध्ययन
|-
|align=right|२१|| '''[[टेराटोलोजी]]''' || ट्‌यूमरको अध्ययन
पङ्क्ति ६३:
|align=right|२२|| '''[[टैक्टोलोजी]]'''|| पशु – शरीरको रचनात्मक संघटन
|-
|align=right|२३||'''[[डर्मेटोलोजी]]''' || छाला एवं संबंधित रोगहरुकोरोगहरूको अध्ययन
|-
|align=right|२४|| '''[[डेन्ड्रोलोजी]]''' ||वृक्षहरुकोवृक्षहरूको अध्ययन
|-
|align=right|२५|| '''[[डेक्टाइलोजी]]''' || अंकहरुअंकहरू (संख्याहरुसंख्याहरू)को अध्ययन
|-
|align=right|२६|| '''[[न्यूरोलोजी]]''' || नाडी स्पंदन एवं संबंधित विषय
पङ्क्ति ७३:
|align=right|२७|| '''[[न्यूमिसमेटिक्स]]''' ||मुद्रा – निर्माण एवं अंकन
|-
|align=right|२८|| '''[[पैथोलोजी]]''' || रोगहरुकोरोगहरूको कारण एवं संबंधित विषय
|-
|align=right|२९|| '''[[पैलिओंटोलोजी]]''' ||जीवाश्म एवं संबंधित विषय
|-
|align=right|३०|| '''[[पैरासाइटोलोजी]]'''|| परजीवी वनस्पतिहरुवनस्पतिहरू एवं जीवाणु
|-
|align=right|३१|| '''[[फायनोलोजी]]''' || जीव-जन्तुहरुकोजन्तुहरूको जातीय विकास
|-
|align=right|३२|| '''[[ब्रायोलोजी]]'''|| दलदल एवं हिलोको अध्ययन
पङ्क्ति ८५:
|align=right|३३|| '''[[बैलनियोलोजी]]''' || खनिज निष्कासन एवं संबंधित विषय
|-
|align=right|३४|| '''[[बायलोजी]]''' || जीवधारीहरुकोजीवधारीहरूको शारीरिक अध्ययन
|-
|align=right|३५|| '''[[बोटनी]]'''|| बिरुवाहरुकोबिरुवाहरूको अध्ययन
|-
|align=right|३६|| '''[[बैक्टीरियोलोजी]]''' || जीवाणुसित संबंधित विषय
|-
|align=right|३७|| '''[[मिनेरालोजी]]''' || खनिजहरुकोखनिजहरूको अध्ययन
|-
|align=right|३८|| '''[[मेटेरोलोजी]]''' || वातावरण एवं संबंधित विषय
पङ्क्ति ९७:
|align=right|३९|| '''[[माइक्रोलोजी]]'''||झ्याउ एव संबंधित विषय
|-
|align=right|४०|| '''[[मायोलोजी]]'''|| मांस-पेशीहरुकोपेशीहरूको अध्ययन
|-
|align=right|४१|| '''[[रेडियो बायोलोजी]]''' ||जीव-जंतुहरुमाथिजंतुहरूमाथि सौर विकिरणको प्रभाव
|-
|align=right|४२|| '''[[लिथोलोजी]]''' ||चट्‌टान एवं ढुङ्गाहरुसितढुङ्गाहरूसित संबंधित विषय
|-
|align=right|४३|| '''[[लिम्नोलोजी]]''' || झीलहरुझीलहरू एवं स्थलीय जल भागहरुकोभागहरूको अध्ययन
|-
|align=right|४४|| '''[[सीरोलोजी]]''' || रक्त सीरम एवं रक्त आधानसित संबंधित
पङ्क्ति १११:
|align=right|४६|| '''[[स्पेस बायलोजी]]''' ||पृथ्वी बाहिरका आंतरिक जीवनको सम्भावनाको अध्ययन
|-
|align=right|४७|| '''[[हीमेटोलोजी]]''' || रक्त एवं संबंधित विषयहरुकोविषयहरूको अध्ययन
|-
|align=right|४८|| '''[[हेलियोलोजी]]''' ||सूर्यको अध्ययन
|-
|align=right|४९|| '''[[हरपेटोलोजी]]'''|| सरीसृपहरुसरीसृपहरू (साँप आदि)को अध्ययन
|-
|align=right|५०|| '''[[हिस्टोलोजी]]'''|| शरीरका ऊतक एवं संबंधित विषय
|-
|align=right|५१|| '''[[हिप्नोलोजी]]'''|| निद्रा एवं संबंधित विषयहरुकोविषयहरूको अध्ययन
|}
 
पङ्क्ति १४४:
{{Link FA|nl}}
{{Link FA|tr}}
 
[[af:Wetenskap]]
[[am:ሳይንስ]]
"https://ne.wikipedia.org/wiki/विज्ञान" बाट अनुप्रेषित