"रकेट" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा r2.7.1) (रोबोट ले थप्दै: si:රොකට් යානය |
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को , मा → मा (2) |
||
पङ्क्ति ५:
हुत्याउने विष्फोटक पदार्थ आफैँमा रहेको क्षेप्यास्त्र, अर्थात् अन्तरिक्षमा प्रक्षेपण गरिने यानलाई '''रकेट''' भनिन्छ ।
[[File:V-2 rocket diagram (with English labels).svg|thumb|right|
करिब १,००० वर्षअघि चिनियाँहरूले पहिलो रकेट बनाए तर तिनीहरू आतसवाजी जस्तामात्रै थिए । गल्पाउडरले चल्ने ती आतसवाजी जस्ता रकेटहरू टोकरीमा राखेर पड्काइन्थ्यो ।सन्
रकेटहरू अन्तरिक्ष यात्राका लागि नभई नहुने कुरा हो । उपग्रह, अन्तरिक्षयान प्रक्षेपण गर्न रकेट आवश्यक पर्छ । अन्तरिक्ष भट्टीहरू निर्माण गर्न आवश्यक पर्ने सामग्रीहरू रकेटकै सहायताले पुर्याइन्छ । ।रकेटहरू खण्डखण्डमा निर्माण गरिन्छन् । सामान्यतया रकेटमा ३ खण्डहरू हुन्छन् जुन इन्धन रकेट इन्जिनबाट बनेका हुन्छन् । प्रत्येक खण्डहरू काम पूरा भइसकेपछि खस्ने गर्छन् । गह्रौँ रकेट अन्तरिक्षमा प्रक्षेपण गर्न ठूलो शक्तिको आवश्यकता पर्दछ ।पृथ्वीको गुरुत्वक्षेत्रबाट बाहिरिन रकेटले ४०,००० कि.मि. प्रतिघण्टाको दरले जानुपर्छ । अन्तरिक्षमा पुगेपछि रकेट २९,००० कि.मि. प्रतिघण्टाका गतिमा कक्षमा ओर्लन्छ |
|