"मुद्रा चिकित्सा" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे, typos fixed: अंग → अङ्ग
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को (2), रुप → रूप, हरु → हरू (2)
पङ्क्ति ३:
{{Wikify|date=जुन २०११}}
 
हातको औला हरुहरू बाट शास्त्रिय पद्धति अनुरुपअनुरूप बनाईने आकृति लाई [[मुद्रा]] भनिन्छ|अङ्गुष्ठ, तर्जनी, मध्यमा, अनामिका र कनिष्ठा क्रमशः बूढी, माइली, साइली, काइली र कान्छी औँला हुन् । कान्छीलाई जल, काइली औँलालाई पृथ्वी, साइलीलाई आकाश, माइलीलाई वायु र बूढीलाई अग्निका रूपमा चित्रित गरन्िछ । हरेक औँलाको तीन भाग हुन्छ, शीर्ष, मध्य र मूलका । एउटा औला कोऔलाको एउटा भागले अर्को औला कोऔलाको अर्को भागलाई छुदा बन्ने आकृति लाई नै ''मुद्रा'' भनिन्छ | मुद्रा चिकित्साको जग नै यही हो । ६९ मुद्रा लाई देहायको ६ प्रकारमा बिभाजन गरिने गरिन्छ|
 
१.तत्त्व मुद्रा,
पङ्क्ति १७:
६. आध्यात्मिक मुद्रा
 
खासगरी पाँच भागमा मुद्रालाई वर्गीकरण गरेर हेर्ने हो भने के देखिन्छ भने यसले शरीरका सबै अंगका रोगलाई सम्बोधन गर्छ । जस्तो, सूर्य र पृथ्वी मुद्राले नाक, हड्डी, घाँटीजस्ता रोगको निवारण गर्छ भने इन्द्र, प्राण र वरुणले जीब्रो र ज्ञानेन्दि्रयसँगसम्बन्धी रोग निको गर्छ । त्यसैगरी, अपान र सञ्जीवनी मुद्रा आँखा, पेट, किड्नी र पाचनसम्बन्धी रोगका लागि फलदायी मानिन्छ । छाला, छाती, हृदय, नसा र नाडीसम्बन्धी समस्यालाई व्यान, वायु र ज्ञान मुद्रा आवश्यक छ । आकाश र शून्य मुद्राले कान र टाउकोसम्बन्धी रोगको उपचार गर्छ भन्ने जानकारहरुकोजानकारहरूको दावी छ|
*[http://www.ekantipur.com/nepal/article/?id=581]