"प्रविधि" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2+) (रोबोट ले परिवर्तन गर्दै: hi:तकनीकी
सा स्वचालित हिज्जे सम्पादन, replaced: तालिम → तालीम (2), रुप → रूप (4), हरु → हरू (10)
पङ्क्ति १:
[[चित्र:Astronaut-EVA.jpg|thumb|right|२०औं शताव्दीको मध्यसम्ममा मानिसले प्रविधि अथवा प्रविधीको प्रयोगद्वारा नैं पृथिवीको वायुमण्डलदेखि बाहिर जान सिकिसकेको थियो।]]
'''प्रविधि'''लाई अर्को शव्दमा तकनीति पनि भनिन्छ । प्रविधि व्यावहारिक तथा औद्योगिक कलाहरुकलाहरू र प्रयुक्त विज्ञानसित सम्बन्धित अध्ययन अथवा विज्ञानको समूह हो । धेरै मानिसहरुमानिसहरू प्रविधि र [[अभियान्त्रिकी]] शब्दहरुलाईशब्दहरूलाई पर्यायवाचीको रुपमारूपमा प्रयोग गर्दछन् । मानिसहरुमानिसहरू जसले प्रविधिको तालिमतालीम प्राप्त गरेर यसलाई व्यवसायको रूपमा लिने व्यक्तिलाई [[अभियन्ता]] भनिन्छ । आदि कालदेखि नैं मानवले प्रविधिको प्रयोग गर्दै आएको हो । आधुनिक सभ्यतालाई विकास गरी आजको स्थितिमा ल्याउन प्रविधिको सबैभन्दा ठूलो योगदान छ । जो समाज अथवा राष्ट्र प्राविधीक रूपले शक्तिशाली छन् तिनीहरुतिनीहरू नै सामरिक रूपमा शक्तिशाली हुन्छन् अनि आर्थिकले रुपमारूपमा अरु भन्दा सक्षम छन् ।
 
== प्रविधि ==
पङ्क्ति ११:
 
[[चित्र:Astronaut-EVA.jpg|thumb|right|२०औं शताव्दीको मध्यसम्ममा मानिसले प्रौद्योगिक अथवा प्रविधीको प्रयोगद्वारा नैं पृथिवीको वायुमण्डलदेखि बाहिर जान सिकिसकेको थियो।]]
'''प्राविधिक'''लाई अर्को शव्दमा प्राविधीक पनि भनिन्छ। प्राविधिक व्यावहारिक तथा औद्योगिक कलाहरुकलाहरू र प्रयुक्त विज्ञानसित सम्बन्धित अध्ययन अथवा विज्ञानको समूह हो। धेरै मानिसहरुमानिसहरू प्राविधिक र [[अभियान्त्रिकी]] शब्दहरुलाईशब्दहरूलाई पर्यायवाचीको रुपमारूपमा प्रयोग गर्दछन् । मानिसहरुमानिसहरू जसले प्राविधिकको तालिमतालीम प्राप्त गरेर यसलाई व्यवसायको रूपमा लिन्छन् तनलाई [[अभियन्ता]] भनिन्छ। आदि कालदेखि नैं मानवले प्रविधीको प्रयोग गर्दै आएको हो। आधुनिक सभ्यतालाई विकास गरी आजको स्थितिमा ल्याउन प्राविधिक (प्राविधीक)को सबैभन्दा ठूलो योगदान छ। जो समाज अथवा राष्ट्र प्राविधीक रूपले शक्तिशाली छन् तिनीहरुतिनीहरू नै सामरिक रूपमा शक्तिशाली हुन्छन् अनि आर्थिकले रुपमारूपमा अरु भन्दा सक्षम छन्।
== प्राविधिक ==
=== सैनिक अभियांत्रिकी ===
"https://ne.wikipedia.org/wiki/प्रविधि" बाट अनुप्रेषित