"पदार्थ विज्ञान" का संशोधनहरू बिचको अन्तर

सा unicodifying, added orphan tag
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को , रुप → रूप, हरु → हरू (32)
पङ्क्ति १:
{{Orphan|date=अक्टोबर २०११}}
 
[[Image:Plastic household items.jpg|thumb|300px|right|घरेलू उपकरणहरुउपकरणहरू जो विभिन्न धातु र प्लास्टिकले बनेका छन्]]
'''पदार्थ विज्ञान''' एक बहुविषयक क्षेत्र हो जसमा पदार्थहरुकापदार्थहरूका विभिन्न गुणहरुकोगुणहरूको अध्ययन, विज्ञान एवं तकनीकीका विभिन्न क्षेत्रहरुमाक्षेत्रहरूमा यसको प्रयोगको अध्ययन गरिन्छ। यसमा प्रायोगिक भौतिक विज्ञान र रसायनशास्त्र संग-साथ रासायनिक, वैद्युत, यांत्रिक र धातुकर्म अभियांत्रिकी जस्तै विषयहरुविषयहरू समावेश छन्। [[नैनोतकनीकी]] र नैनोसाइंसमा उपयोगको कारण, वर्तमान समयमा विभिन्न विश्वविद्यालयहरुविश्वविद्यालयहरू, प्रयोगशालाहरुप्रयोगशालाहरूसंस्थानहरुमासंस्थानहरूमा यसलाई महत्वपूर्ण स्थान दिएइको छ ।
 
== इतिहास ==
 
मानव सभ्यताको विकासका विभिन्न चरणहरुकोचरणहरूको नाम प्राय:त्यस युग विशेषमा प्रमुखतासित प्रयोग गरिने पदार्थहरुकोपदार्थहरूको नाममा राकिने गरिन्छ,उदाहरणार्थ :- [[पाषाण युग]],[[कांस्य युग]], [[लौह युग]], [[सिलिकन युग]] इत्यादि। पदार्थ विज्ञान आभियांत्रिकी र प्रयुक्त विज्ञानका सबै भन्दा प्राचीन विधाहरुविधाहरू मध्ये एक हो। आधुनिक पदार्थ विज्ञानको विकास धातु विज्ञानबाट भएको हो। १९औं शताब्दीमा पदार्थको व्यवहारलाई जान्नमा एउटा ठूलो सफलता तब प्राप्त भयो भए जब विलर्ड गिब्सले यो देखाइददिए कि पदार्थहरुकोपदार्थहरूको गुण तिनको विभिन्न अवस्थाहरुकाअवस्थाहरूका आणविक संरचनासित सम्बन्धित उष्मागतिक गुणहरुमागुणहरूमा निर्भर गर्छन्। वर्तमान युगमा पदार्थ विज्ञानको तीव्र विकास पछि अन्तरिक्ष स्पर्धाको योगदान रहेकोछ। अन्तरिक्ष यात्राहरुलाईयात्राहरूलाई सफल बनाउनमा विभिन्न मिश्रधातुहरुमिश्रधातुहरू र अन्य पदार्थहरुकोपदार्थहरूको खोजले प्रमुख भूमिका निभाएका छन्। पदार्थ विज्ञानको विकासले प्लास्टिक, [[अर्धचालक भौतिकी|अर्धचालक]] र जैवरासायनिक तकनीकहरुकोतकनीकहरूको विकासमा र यिनै तकनीकहरुलेतकनीकहरूले पदार्थ विज्ञानको विकासमा योगदान दिएकाछन्।
साठी कोसाठीको दशक अघि पदार्थ विज्ञान विभागहरुलाईविभागहरूलाई [[धातुकर्म]] विभाग भनेर जानिन्थ्यो ,किन भनें १९औं सताब्दी र २०औं सताब्दीको प्रारम्भिक दिनहरुमादिनहरूमा धात्विक पदार्थहरुकोपदार्थहरूको विकासमा ज्यादा जोर दिइन्थ्यो। यस क्षेत्रको विकसित हुनबाट यसको अंतर्गत अन्य पदार्थहरुपदार्थहरू यथा : अर्धचालक, चुम्बकीय पदार्थ,सिरेमिक, जैव-पदार्थ, चिकित्सकीय पदार्थ इत्यादिको अध्ययन हुन थाल्यो।
 
== मूल अवधारणाहरुअवधारणाहरू ==
पदार्थ विज्ञानमा अव्यवस्थित ढगले नयाँ पदार्थहरुलाईपदार्थहरूलाई खोजने र उपयोग गर्नको सट्टा पदार्थको मौलिक रुपलेरूपले बुझ्ने प्रयास गरिन्छ।
पदार्थ विज्ञानको सबै प्रभागहरुकोप्रभागहरूको मूलसिद्धान्त कुनै पदार्थको इच्छित गुणहरुलाईगुणहरूलाई तिनका अवस्थाहरुअवस्थाहरू र आणविक संरचनामा चरित्रगत अंतर्संबन्ध स्थापित गर्न हुन्छन्। कुनै पनि पदार्थको संरचना (अतएव उनको गुण) उनको रासायनिक घटकहरुमाघटकहरूमा र प्रसंस्करणको विधिमा निर्भर गर्छ। रासायनिक सघटन, प्रसंस्करण र उष्मागतिकीको सिद्धान्त पदार्थको सूक्ष्मसरचना निर्धारित गर्छन्। पदार्थको गुण र उनको सूक्ष्मसरचनामा सीधा सबन्ध हुन्छ।
पदार्थ विज्ञानमा एउटा उक्ति प्रचलित छ, "पदार्थ मानिसहरुमानिसहरू झैं हुन्छन्, तिनको कमिले नै ती पदार्थलाई रोचक बनाउँछ।" कुनै पनि पदार्थको दोषरहित क्रिस्टलको निर्माण असंभव छ। वास्तवमा पदार्थविज्ञानी क्रिस्टल दोषहरुदोषहरू (रिक्ती, प्रक्षेप, विस्थापक अणु इत्यादि )को आवश्यकतानुसार नियंत्रित गरेर इनलाई मनले चाहेको पदार्थ बनाउँछन्।
== बाहिरी सूत्रहरुसूत्रहरू ==
* [http://nirt.pa.msu.edu/ Nanoscale Interdisciplinary Research Team]
* [http://cmr.curtin.edu.au/ CMR - Centre for Materials Research]
पङ्क्ति २५:
[[af:Materiaalkunde]]
[[ar:علم المواد]]
[[bg:Материалознание]]
[[bn:বস্তু বিজ্ঞান]]
[[bs:Nauka o materijalima]]
[[bg:Материалознание]]
[[ca:Ciència de materials]]
[[de:Materialwissenschaft]]
[[et:Materjaliteadus]]
[[el:Επιστήμη των υλικών]]
[[en:Materials science]]
[[es:Ciencia de materiales]]
[[et:Materjaliteadus]]
[[eu:Materialen zientzia]]
[[fa:مهندسی و علم مواد]]
[[fi:Materiaalitekniikka]]
[[fr:Science des matériaux]]
[[gl:Ciencia dos materiais]]
[[he:הנדסת חומרים]]
[[ko:재료과학]]
[[hr:Znanost materijala]]
[[id:Teknik material]]
[[it:Scienza dei materiali]]
[[ja:物質科学]]
[[he:הנדסת חומרים]]
[[ko:재료과학]]
[[lt:Medžiagotyra]]
[[ms:Sains bahan]]
[[nl:Materiaalkunde]]
[[ja:物質科学]]
[[no:Materialvitenskap]]
[[pl:Badania materiałowe]]
Line ५२ ⟶ ५३:
[[ru:Материаловедение]]
[[sa:पदार्थ विज्ञानं]]
[[si:ද්‍රව්‍යයමය විද්‍යාව හැදින්වීම]]
[[sh:Znanost o materijalima]]
[[si:ද්‍රව්‍යයමය විද්‍යාව හැදින්වීම]]
[[su:Élmu bahan]]
[[fi:Materiaalitekniikka]]
[[sv:Materialvetenskap]]
[[ta:பொருளறிவியல்]]
[[th:วัสดุศาสตร์]]
[[tr:Malzeme bilimi]]
[[ug:ماتېرىيال ئىلمى]]
[[uk:Матеріалознавство]]
[[ur:اموادی علم]]
[[ug:ماتېرىيال ئىلمى]]
[[vi:Khoa học vật liệu]]
[[zh:材料科学]]