"ढुसी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले परिवर्तन गर्दै: frr:Swaampen (hoodkategorii)
सा स्वचालित हिज्जे सम्पादन, replaced: मा → मा (2), रुप → रूप
पङ्क्ति १५:
== ढुसी र मावन जीवन ==
 
वैज्ञानिक अलेक्जेन्डर फ्लेमिङले सन् १९२८ मा१९२८मा हरियो ढुसीमा कीटाणुनाशक शक्ति हुँदोरहेछ भन्ने कुरा पत्ता लगाए पछि 'पेन्सिलियम नोटाटम' नाउँ दिइएको यो ढुसी मानिस र जनावरका लागि वरदान सावित भयो । किनकि यो अनुसन्धानको परिणाम स्वरुपस्वरूप पेन्सिलिनको जन्म भयो जसलाई ''वर्तमान युगमा सबैभन्दा धेरै जीवन बचाउन सफल औषधि'' भन्ने नाम दिइएको छ । यस खोजको लागि फ्लेमिङ र तिनका सहकर्मी होवार्ड फ्लोरे र अर्नस्ट चेनलाई सन् १९४५ मा१९४५मा चिकित्साशास्त्रका लागि नोवेल पुरस्कार प्रदान गरियो । त्यस बेलादेखि आजसम्म, ढुसीको उपयोग गरेर अरु पनि थुप्रै औषधि तयार पारिएका छन् । जस्तै, रगत जम्ने, माइग्रेन र पार्किन्सन्स रोगका औषधि ।
 
== ढुसी र खानेकुरा ==
पङ्क्ति ३१:
 
{{Link FA|en}}
 
[[af:Swam]]
[[als:Pilze]]
"https://ne.wikipedia.org/wiki/ढुसी" बाट अनुप्रेषित