"चट्याङ" का संशोधनहरू बिचको अन्तर

सा r2.6.4) (रोबोट ले थप्दै: ky:Чагылган
सा स्वचालित हिज्जे सम्पादन, replaced: जमिन → जमीन (5), हरु → हरू (13)
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
 
''' चट्याङ ''' भनेको आकाशबाट खराब [[मौसम]]को बेलामा जमिनमाजमीनमा खस्ने एक प्रकारको बिद्युतिय करेन्ट हो।
 
[[चित्र:Blesk.jpg|thumb|275px|thumb|left]]
पङ्क्ति १०:
सामान्यतया चट्याङ कुनै पनि समयमा पर्न सक्छ। पृथ्वीमा बाह्रैमहिना हरेक दिन हजारौं चट्याङ परिरहेको हुन्छ। तर मनसुन अघिपछि बादलको उचाइ धेरै हुने र अरूबेला भन्दा धेरै पटक ठूलो चट्याङ पर्ने भएकाले तीव्र र बढी खतरा हुन्छ।
== वैज्ञानिक कारण ==
आकाशमा बादलहरुकोबादलहरूको हलचल र एक आपसमा टकराउ तथा घर्षण का कारण एक किसिमको विद्युतीय करेण्ट उत्पन हुन्छ। त्यो करेण्टलाई वैज्ञानीक भाषामा विद्युतिय अणु "प्रोटन" भनिन्छ। उक्त प्रोटन अणुहरुअणुहरू पृथ्वीमा भएको "न्युटल" अणु प्राप्त गर्नको लागि जमिनजमीन तर्फ चुम्बकिय गतिले प्रहार हुन्छ। प्राय: [[सल्लो]], [[पैँयु]], [[खडीक]], [[टुनी]] जस्ता अग्ला रुखहरुकारुखहरूका साथै अग्ला घरहरुमाघरहरूमा "न्युटल"को सम्पर्कमा आएर आकाशिय "प्रोटन" अणुसँग संघर्षणको कारण एक प्रकारको विद्युतिय करेण्ट उत्पन्न हुन्छ। त्यस कारण चट्याङ् पर्छ।<ref>भौतिक [[विज्ञान]]</ref>
 
== चट्याङ सँग जमिनमाजमीनमा झर्ने वस्तुहरुवस्तुहरू ==
चट्याङ् एक विद्युतिय करेण्ट हो तर पनि चट्याङ् सँग ढुंगा जस्तै कडा धातुहरुकोधातुहरूको आगमनको अनुमान गरिन्छ। जसले गर्दा चट्याङ् परेको रुखमा बोक्राहरुकाबोक्राहरूका साथै कतै कतै त हाँगा समेत खसेको देखिन्छ। पश्चिम नेपालको भाषामा चट्याड्लाई "चिड्को" "चिर्को" भनिन्छ। उनिहरुकोउनिहरूको अनुमानमा चट्याङ्मा बन्चरो, ओदान, निकान, पेठो आदी वस्तुहरुवस्तुहरू खस्छ। कतिपय मान्छेले चट्याङ् परेको रुखमुनी खनेर निकालिएका बन्चरा आकारका ढुंगाहरुढुंगाहरू तान्त्रिक प्रयोग गरि रहेको पनि देखिएको छ। यस्ता वस्तुहरुवस्तुहरू कमै मात्रामा भेटिन्छन्। गाईको गोबर, केराको बोट, बाधो पहराको सम्पर्कमा आए पछि यस्ता वस्तुहरुवस्तुहरू जमिनमैजमीनमै रहने जन विश्वास छ।
 
== असर ==
पङ्क्ति २३:
* बिजुली चम्केको आधा घन्टासम्म पानी परेको क्षेत्रको १० माइलको परिधिमा कतै ननिस्कने।
* सकेसम्म घरभित्रै झयालढोका बन्द गरेर सुक्खा ठाउँमा बस्ने।
* खुला ठाउँमा भए कुनै घर अथवा भवनमा छिर्ने, सम्भव नभए कडा छाना भएको कार, बस वा ट्रकभित्र बस्ने; अग्लो पहाड, ढिस्को र रूखमुनि तथा जमिनमाजमीनमा नबस्ने।
* बिजुलीको व्यवस्था भएको ठाउँमा अग्ला घरहरुकोघरहरूको निर्माण गरेमा लाइटनिङ रडको प्रयोग गर्ने
[[चित्र:Global lightning strikes.png|thumb|right|600px|]]
 
"https://ne.wikipedia.org/wiki/चट्याङ" बाट अनुप्रेषित