"अम्ल वर्षा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा r2.6.4) (रोबोट ले परिवर्तन गर्दै: sq:Shiu acidik |
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को (3), मा → मा , जमिन → जमीन (3) |
||
पङ्क्ति ४:
== अम्ल वर्षा का कारण ==
कोइला, डिजेल वा पेट्रोल जल्दा त्यहाँबाट कार्वन डाई
== अम्ल वर्षा का परिणाम ==
अम्ल वर्षा भएको पानी ताल र स-साना खोलाहरूमा धेरै मिसियो भने त्यहाँ भएका माछा तथा अन्य जीव र वनस्पतिहरू समेत नष्ट हुन पुग्छन् । साथै यसले
== अम्ल
अम्ल भएका ग्यासहरू धेरैजसो औद्योगिक कलकारखानाहरूबाट उत्सर्जित हुने गर्छन् । पेट्रोल र डिजेलबाट चल्ने विभिन्न सवारी साधनहरूबाट निस्कने धुवाँमा पनि त्यस्ता ग्यासहरूहरू हुन्छन् । त्यसैले अम्ल वषराको रोकथाम गर्ने हो भने यस्ता कल- कारखानाबाट धुौं निस्कने चिम्निमा फिल्टर जडान गर्नुपर्दछ । त्यस्तै सवारी साधनहरूमा 'क्याटलाइटिक कन्भर्टर' लगाउन सकिन्छ । जसले सल्फर डायोअक्साइडलाई हावामा मिसिनबाट रोकिदिन्छ र नाइट्रोजनको उत्पादनमा कमी ल्याउँछ । अम्ल वषराले कुनै भौगोलिक सिमानाको ख्याल गर्दैन । जताजता हावाले लैजान्छ त्यतै यो पुग्ने गर्छ । पूर्वी क्यानडा र उत्तरपूर्वी अमेरिकामा हुने अम्ल वषराको मुख्य कारण अमेरिकाको मध्यपश्चिम भागमा रहेका कारखानाहरूलाई मानिएको छ । त्यस्तै स्काण्डिनेभियन मुलुकहरूमा हुने अम्ल वर्षा बेलायतबाट आएको मानिन्छ । यस्तै चीनमा औद्योगिक क्रान्ति र कोइलाको अत्यधिक प्रयोग भएका कारण देशको ४० प्रतिशत भाग अम्ल वर्षा बाट प्रभावित भएको बताइन्छ । अम्ल
* [[वातावरण शास्त्र]]
|