"हेलम्बू" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: तारिफ → तारीफ, नजिक → नजीक
सा स्वचालित हिज्जे सम्पादन, replaced: रुप → रूप (2)
पङ्क्ति ९:
[[File:Malemchigaon.jpg|thumb|right|225px|मालेम्चि गाऊ, २५९१ मि]]
 
हेलम्बु गाविस जिल्लाकै एक सुप्रसिद्ध गाविस हो । जिल्ला सदरमुकामबाट १४ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १८५.५० वर्ग किलोमिटर छ । हेलम्बुको पूर्वी सिमानामा बरुवा गाविस पश्चिममा काठमाडौ जिल्ला. नुवाकोट जिल्ला. रसुवा जिल्ला उत्तरमा तिब्बत र दक्षिणमा इचोक तथा किउल गाविसहरू पर्दछन् । हेलम्बु गाविस पाल्चोक थुम अन्तर्गत पर्दछ । हेलम्बु गाविसले आफ्नै पहिचान बोकेको छ । चिसो हावापानी पाइने हेलम्बु जिल्लाकै एक आकर्षक गाविस हो । प्राकृतिक रुपमारूपमा निकै सुन्दरताका साथै साँस्कृति रुपमारूपमा पनि हेलम्बुको आफ्नै विशेषता छ । हिमाली शेर्पा संस्कृतिमा धनी चिसो हावापानी मनोरम हिमश्रृङ्खला आदिले जो कोही पर्यटकलाई हेलम्बुले लोम्भ्याउदछ । सिन्धुपाल्चोक जिल्लामा नै बढी स्याउ उत्पादन हुने गाविस हेलम्बु हो । उर्जा उत्पादनमा हेलम्बुमा हेलम्बु साना जलविद्युत परियोजनाको निर्माण गरिएको छ । जिल्ला निर्वाचन क्षेत्र नम्बर तीन अन्तगर्त पर्ने हेलम्बुको वि.सं. २०५८ सालमा साक्षरता दर ३९ घरपरिवार संख्या ५८९ र कुल जनसंख्या २६७९ थियो ।<ref>मेरोसिन्धु डट कम</ref>
 
{{सिन्धुपाल्चोक जिल्लाका गाविसहरू}}
"https://ne.wikipedia.org/wiki/हेलम्बू" बाट अनुप्रेषित