"सर्लाही जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (9)
सा स्वचालित हिज्जे सम्पादन, replaced: रुप → रूप (2)
पङ्क्ति २०:
 
{{DistrictsOfNepal}}
'''सर्लाही जिल्ला''' [[नेपाल]]को [[मध्यमाञ्चल]] विकास क्षेत्रको [[जनकपुर अञ्चल]]मा अवस्थित अत्यधिक जनघनत्व भएको जिल्ला हो । यस जिल्लाको पूर्वमा बाँके तथा हर्दी नदी पश्चिममा [[बागमती नदी]] सिमा नदीको रुपमारूपमा बगेका छन ।
 
==जिल्लाको नामाकरण==
पङ्क्ति ३८:
 
==प्रमुख नदी, ताल-तलैया==
यस जिल्लामा बग्ने मुख्य नदीहरू बागमती, लखनदेइ, झिम, हुन्। बागमती नदी बाहेक अन्य नदीहरू उत्तरको चुरे डाँडावाट शुरु भई क्रमश: बग्दै दक्षीणतिर भारत पस्दछन । लखनदेइको सहायक नदीहरूमा नारायण, मदा, बामन्ती, दाईने, अत्रौली, चापिनी, कोटी, घुमी छन । त्यस्तै झिम नदीको प्रारम्भ भैवपुर दोभानमा फुलजोर कालिन्जोर खोलाको मिलनवाट भएको हो । यसबाहेक अन्य सानातिना नदीहरूमा मनुस्मारा, हरिवन, सोतारा, ढङ्ग्रा, भुमी, आदि पर्दछन्। यस जिल्लामा प्राकृतिक तालकोरुपमातालकोरूपमा एक मात्र नाढीमन तालका साथै माछापालन सिंचाई तथा स्नानकार्यका लागि थुप्रै पोखरीहरू छन ।
 
==ब्यापारिक महत्वका स्थानहरू==