"लालबन्दी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: जमिन → जमीन (2)
सा स्वचालित हिज्जे सम्पादन, replaced: रुप → रूप (2)
पङ्क्ति १:
'''लालबन्दी''' [[नेपाल]]को [[मध्यमाञ्चल]] विकास क्षेत्र, [[जनकपुर अञ्चल]]को [[सर्लाही जिल्ला]]मा अवस्थित एक गाविस हो । पूर्व-पश्चिम [[महेन्द्र राजमार्ग]]संगै जोडिएको लालबन्दीमा उब्जनी योग्य जमीन .खान र सिचाईको लागि पानी प्रसस्त ,बिद्यार्थीको लागि स्कूल र कलेज मार्ग प्रसस्त ,फल तरकारी तथा अन्य किसिमको लागि छुटै बजार ,कल-कारखानाको लागि चाहिने वातावरण ,ब्येपारको लागि बजार,रकम राख्नको लागि बैंक र सहकारीको भण्डार भएको क्षेत्र र विकाशको लागी प्रचुर सम्भावना वोकेको ठाउ हो । तामाङ, नेवार, मगर, क्षेत्री वाहुन, दलित, मधेसी का साथ साथै प्राय सवै जाति धर्म भएको मानिसहरूको वसोवास रहेको छ । येहा नेपालको सबै भन्दा बढी गोलभेडा पाउने ठाउ पनि हो सायद लालबन्दिको नाम येहा पाउने लाल गोलभेडा र वन्दा कोवीको सुयुक्त नामले लालबन्दी नाम हुन् गएको हो कि भन्ने धारणा पनि भेटिन्छ यहा तरकारीहरू बढी उत्पादन हुने भएको ले खास गरी नेपाल र भारत तिर निर्यात हुने गरेको छ साथै धान,मकै,गहु तथा अन्य कृषि जन्य वस्तुको पनि राम्रो उत्पादन र वजार छ । लालबन्दी बजार ब्यापारिक प्रबर्धनको लागि प्रख्यात भएर होला येहा वित्तीय कारोबार गर्ने बैंक तथा सहकारीको दिन पर्ति दिन संख्या बढ्दै गइ राखेको छ । हाल चालै लालबन्दीमा विभिन्न अस्पताल कल कारखाना थपिने क्रम पनि उलेखनीय रुपमारूपमा भै राखेको ले होला त्येसैले पनि लालबन्दीको जमीनको मूल्य आकासिदै गएको छ | लालबन्दी लाई बिस्व् माझ् चिनाउन्को लागि फेसबुकमा पनि
[https://www.facebook.com/golbheda नेपालको सबैभन्दा बढी गोलभेँडा हुने सर्लाहीको लालबन्दी] यो पेज् ले उलेख्निय रुप्मारूप्मा योग्दान् दियेको हामि सबै लाई ग्यातै छ् \ <ref>http://www.mylalbandi.tk</ref>
 
==यो पनि हेर्नुहोस==