"मकालु-बरूण राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (5)
सा स्वचालित हिज्जे सम्पादन, replaced: रुप → रूप
पङ्क्ति २३:
[[File:LocMap Makalu Barun.png|thumb|200px|right|मकालु-बरुण राष्ट्रिय निकुञ्जको स्थान]]
[[File:Repuk Makalu Barun Valley Nepal.jpg|thumb|200px|right|माकालु-बरुणको रेपुक उपत्यका]]
'''मकालु-बरुण राष्ट्रिय निकुञ्ज'''को स्थापना बि. सं. २०४९ (सन १९९२)मा भएको हो, जसको नामाकरण [[मकालु (स्पष्टता)|मकालु]] हिमालको नामबाट गरिएको हो । यसको प्रशासनिक तथा ब्यबस्थापनका कार्य नेपाल सरकार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट हुने गर्छ भने सहयोगिको रुपमारूपमा द माउन्टेन ईन्टिच्युटस '''The Mountain Institute's initiative'''(संरक्षित क्षेत्र तथा समुदाय विकासलाई समाहित गराई लग्ने नविन संरक्षण नमुना) ले कार्य गर्दै आएको छ ।
 
अरुण नदीको छेउछाउका उष्ण जंगल देखि [[हिमालय]]को उच्च भाग सम्म फैलिएको मकालु-बरुण राष्ट्रिय निकुञ्ज बिश्वको सबैभन्दा अग्लो स्थानमा रहेको संरक्षीत क्षेत्र हो, जुन समुन्द्री सतहबाट ८,००० मिटरको उचाईमा अवस्थित छ । मकालु-बरुण राष्ट्रिय निकुञ्ज २३,३० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएकोछ । यस निकुञ्ज भित्र [[मकालु (स्पष्टता)|मकालु]] हिमाल ( ८,४६३ मिटर) बिश्वको पन्ध्रौ अग्लो हिमाल, चाम्लाङ्ग हिमाल ( ७,३१९ मिटर) नेपालको चौंथो अग्लो हिमाल, बरुन्त्से हिमाल ( ७,१२९ मिटर), मिरा पिक(Mera Peak) ( ६,६५४ मिटर) लगायतका हिमालहरू रहेकाछन ।