"थामी जाति" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (7)
सा स्वचालित हिज्जे सम्पादन, replaced: रुप → रूप (3)
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
'''थामी''' नेपालमा बसोबास गर्ने एक जाति हो । थामी जातिको बसोबास धेरैजसो [[दोलखा जिल्ला|दोलखा]] र [[सिन्धुपाल्चोक जिल्ला]]मा रहेको पाइन्छ । तर छिटपुट रुपमारूपमा नेपालको ७३ जिल्लामा थामीहरू रहेका छन् भन्ने तथ्याङ्क पनि छ । थामीजाति एउटा अलग प्रकारको रितिरिवज सस्कार बोकेको जाति हो । आफ्नै अलग धर्म भएका थामिजाति कुलदेवताको रुपमारूपमा भुमे(भुम्य )को पूजा गर्दछन र सबै कर्मकान्ड संस्करहरू आफ्नै गुरुद्वारा मौखिकरुपमामौखिकरूपमा गर्दछन । यिनिहरूको मुख्य पेसा कृषि हो ।
 
सिन्धुपाल्चोकमा चोकटी , घोर्थली , धुस्कुन , पिस्कर, तौथली , राम्चे , कर्थली , गाउँ विकाश समितिहरूमा आत्यधिक बसोबास रहेको पाइन्छ । सिन्धुपाल्चोकमा रहने थामीहरूको रहनसहन परम्परा रितिरिवाज थर, गोत्र र केही भाषाका लवज दोलखका भन्दा केही फरक रहेको पाइन्छ ।
"https://ne.wikipedia.org/wiki/थामी_जाति" बाट अनुप्रेषित