"चितवन जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (2), को → को (6), मा → मा (4), काठमाण्डौ → काठमाडौं (5)
पङ्क्ति २८:
- पहिले चितवनमा धेरै चितुवा पाइन्थे भनिन्छ अनि चितवनमा चार कोसे झाडी ( वन ) पनि थियो रे जसले गर्दा चितवनलाई चितुवा वन भन्न थालियो जुन अपभ्रंस भएर चितवन हुन पुग्यो ।
- चितवनको वनमा पहिले चित्री पाईन्थे रे जसले गर्दा चितवनलाई चित्रि-वन भन्न थालियो जुन अपभ्रंस भएर चितवन हुन पुग्यो ।
- चित्र वंशका राजा हरुलेहरूले चितवनमा राज्य गरेकाले चितवन नामाकरण गरिएको भन्ने पनि किम्बदन्ती रहेको छ .
 
== व्यापार र उत्पादन ==
पङ्क्ति ४०:
 
== राप्ती उपत्यका ==
नेपालको मध्य भागमा पर्ने चितवन उपत्यकालाई नारायणी पूर्वी राप्ती उपत्यका पनि भनिन्छ । पूर्वमा मकवानपुर जिल्लाको हेटौडा देखि पश्चिममा दाउन्ने पहाड तथा दक्षीणमा माडी उपत्यका छुटयाउने चुरे श्रृङखला सम्म फैलीएको यो उपत्यका नेपालको केन्द्र भागमा पर्दछ । दुई मुख्य नदीहरू नरायणी उत्तरबाट पश्चिम तर्फ बगेको छ भने राप्ती पूर्वबाट मध्यभाग हुदै पश्चिम पुगेर नारायणीमा मिल्न पुगेको छ । यी दुई प्रमुख नदी बाहेक उपत्यकाको पूर्वमा लोथर र मनहरी खोलाहरू प्रवाहीत भई राप्ती नदीमा मिसीएका छन । त्यसै गरी मध्य भागमा बुढी राप्ती खगेरी अदी खोलाहरू प्रवाहीत हुदै राप्तीनदीमा मिसिएका छन । त्यसै गरी पश्चिम क्षेत्रमा केरूङगा खोला राप्तीमा मिसीएको छ भने भरतपुर नगर क्षेत्रको जंगलबाट निस्केर नारायणगढ बजार हुदै पुंगी खोला नारायणी नदीमा मिसीएको छ । जुगेडी खोला लब्धीखोला लगायतका अरू खोला पनि नारायणी नदीमा मिसिएका छन । त्यसै गरी नारायणी नदी पारी पट्टीको क्षेत्रमा बढी नदी खोला चितवन उपत्यका माउपत्यकामा रहेकाछन । राम्रै जल प्रवाह भएका विनयी खोला,अरूण खोला,गीरवारी खोला साथै साना खोला जयश्री,झरे,बहुलाह, ज्यामीरे लगायत पनि पश्चिमबाट पूर्व बगी नारायणी नदीमा मिल्दछन । चितवन उपत्यकामा नन्द भाउजु, [[बिस हजारी ताल]] लगायतका सानठुला थुप्रै ताल तथा पोखरी समेत रहेका छन । य्हाको बिसहजारी ताल बिश्व प्रसिध्द सिमसार क्षेत्र समेत हो । ठूलो भूभाग जंगलै जंगलले ढाकीएकको चितवन उपत्यका जैवीक बिबिधतामा धनी मानीन्छ । चितवन राष्ट्रीय निकुन्जको मुख्य संरक्षीत क्षेत्र समेत यसै उपत्यकामा रहेकाले चितवन काठमाण्डौकाठमाडौं र पोखरा पछि नेपालकै तेस्रो ठूलो पर्यटक गन्तव्य हो ।
 
बर्तमान नेपालमा चितवन उपत्यकाको भूभाग दुई अञ्चल नारायणी र लुम्वीनी तथा तिन जिल्ला चितवन,नवलपरासी तथा मकवानपुर नामका प्रशासनीक बिभाजनमा परेको छन । पूर्वको हेटौडा बाट शुरू भई पश्चिम दाउन्ने पहाडको फेदी दुम्कीवास सम्म तथा उत्तरमा माहाभारत र दक्षिण चुरे सम्म कहि चाक्लो र कतै सांगुरो हुदै यो उपत्यका फैलीएको छ । नारायणी नदी पश्चिमको भूभाग लुम्वीनी अञ्चल तथा नवलपरासी जिल्ला तथा नारायणी नदीको पूर्वपट्टी चितवन जिल्ला तथा सुदुर पूर्वी क्षेत्रमा मकवानपुर जिल्ला का रूपमा रहेको छ । अत्यन्त उव्जाउ जमीन तथा पर्याप्त जलक्षेत्र रहेको चितवन उपत्यका कोउपत्यकाको मुख्य केन्द्रीय चितवन जिल्लाको भूभाग जंगल कटान गरी २०१४ सालदेखि मानव बसोवास का लागि खुल्ला गरीएको हो । चितवन उपत्यका माउपत्यकामा मुख्य दुई नहर प्रणाली खगेरी र नारायणी लिफ्ट सिंचाइ योजना वाहेक अन्य साना ठुला नहर तथा कुला प्रणालीहरू खेत बारी सिंचित गर्न उपयोग गरीएका छन । कृषि उद्यममा उपत्यका अग्रणी मानिन्छ ।
 
नेपालको पूर्वपश्चिम जोडने महेन्द्र राजमार्गको लामो खण्ड (झण्डै १४० कि.मी) यस उपत्यकाको हेटौडा देखि दुम्कीवास सम्म पर्दछ । हाल चल्तीमा कम रहेपनि नेपालकै पुरानो उत्तर दक्षिण राजमार्ग त्रिभुवन राजपथ यसै उपत्यका कोउपत्यकाको पूर्वीक्षेत्र हेटौडा हुदै काठमाण्डौकाठमाडौं गएको छ भने उपत्यका लाई काठमाण्डौकाठमाडौं र पोखरा उपत्यका तथा देशको पहाडी क्षेत्र जोडने अत्यन्त चल्तीको नारयणगढ मुग्लिङ सडक रहेको छ । साथमा [[भरतपुर (नारायणी)|भरतपुर]] रामपुर भरतपुर माडी सडकको भरतपुर पटीहानी खण्ड हेटौडा हर्नामाडी टांडी (रत्ननगर) सोराहा लगायतका साहायक मार्ग पक्की रहेका छन । त्यसै गरी [[भरतपुर (नारायणी)|भरतपुर]] [[हेटौंडा नगरपालिका|हेटौडा]] तथा रत्ननगर नगरपालिका भित्रका शहरी सडक संजालको ठूलो हिस्सा पक्की रहेको छ । त्यसवाहेक कावसोती पहाडी क्षेत्र सडक भरतपुर शक्तिखोर [[उपरदांग गढी]] सहायक सडक मार्ग टाडी विरेन्द्रनगर शक्तिखोर सडक भरतपुर मेघोली सडकको केही खण्ड हेटौडा फापरवारी सडक कान्ती राजपथ लगायत ठुला कच्ची सडक मार्गले उपत्यका अन्य क्षेत्रसँग जोडीएको छ ।
 
सञ्चारका सबै (फोन,फ्याक्स,इमेल,इन्टरनेट) सुबिधा यस उपत्यका कोउपत्यकाको सहरी क्षेत्रमा उपलब्ध छ । चितवन उपत्यका माउपत्यकामा ठुला सना थुप्रै वाणीज्य केन्द्र रहेका छन । उद्योग वाणीज्यको राम्रै विकास भएको यस उपत्यका माउपत्यकामा तिन नगरपालिका [[भरतपुर (नारायणी)|भरतपुर]],[[हेटौंडा नगरपालिका|हेटौडा]] र [[रत्ननगर नगरपालिका|रत्ननगर]] रहेका छन । भरतपुर हेटौडा लगायतका ठुला वाणीज्य तथा उद्योग क्षेत्र मध्यम खालका रत्न नगर, पर्सा (खैरहनी) मनहरी रामपुर , गितानगर पार्वतीपुर , गैडाकोट रजहर,कावासोती , चोरमारा ,अरूण खोला , तथा दुम्कीवास लगायतका केन्द्रले उपत्यका तथा त्यस वरपरका अञ्चल जिल्ला का जनतालाई वाणीज्य सेवा दिई रहेका छन । उपत्यका कोउपत्यकाको झन्डै केन्द्रमा रहेको भरतपुर नगरपालिका उपत्यका कोउपत्यकाको सबै भन्दा ठूलो सहर हो । १२५१११ जनसंख्या रहेको यो सहर नेपालकै [[काठमाडौं|काठमाण्डौ]],[[पोखरा उपमहानगरपालिका|पोखरा]],[[ललितपुर जिल्ला|ललीतपुर]],[[विराटनगर उपमहानगरपालिका|विराटनगर]],विरगंज तथा [[धरान]] पछिको सातौ ठूलो सहर हो ।
 
त्यसैगरी चितवन उपत्यका कोउपत्यकाको पूर्वी छेउमा अवस्थीत [[हेटौंडा नगरपालिका|हेटौडा]] चितवन उपत्यकाको दोस्रो तथा ८४,८०० जनसंख्याका साथमा [[काठमाडौं|काठमाण्डौ]],[[पोखरा उपमहानगरपालिका|पोखरा]],[[ललितपुर जिल्ला|ललीतपुर]],[[विराटनगर उपमहानगरपालिका|विराटनगर]],विरगंज [[धरान]] [[भरतपुर (नारायणी)|भरतपुर]] [[महेन्द्रनगर (स्पष्टता)|महेन्द्रनगर]] तथा [[बुटवल]] पछि नेपाल कै दस नं. सहरको रूपमा रहेको छ । उद्योग कलकारखाना ले भरीपूर्ण हेटौडा देशकै प्रमुख औद्योगिक सहर हो । उपत्यकाको तेस्रो केन्द्र [[रत्ननगर नगरपालिका|रत्ननगर]] पयर्टकहरूको [[चितवन राष्ट्रिय निकुञ्ज|चितवन राष्ट्रीय निकुन्ज]] पस्ने प्रवेशद्वार हो ।
 
== सन्दर्भ सामाग्रीहरू ==
पङ्क्ति ५६:
*[[नेपालको प्रशासनिक विभाजन|नेपालको क्षेत्रीय वर्गीकरण]]
{{चितवन जिल्लाका नगरपालिका तथा गाविसहरू}}
{{नेपालका जिल्लाहरुजिल्लाहरू}}
 
[[da:Chitwan District]]
"https://ne.wikipedia.org/wiki/चितवन_जिल्ला" बाट अनुप्रेषित