"कीर्तिपुर नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा →‎स्रोतहरू: स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू
सा स्वचालित हिज्जे सम्पादन, replaced: काठमाण्डौ → काठमाडौं (3)
पङ्क्ति ७:
|जनसंख्या = -
|क्षेत्रफल = -
|अवस्थिति = [[पहाडी प्रदेश]], [[काठमाडौं|काठमाण्डौकाठमाडौं उपत्यका]]
|वडा संख्या = -
|मेयर = ??
पङ्क्ति १६:
[[चित्र:Kirtipur.jpg|300px|left|thumb|किर्तिपुर्]]
{{CitiesOfNepal}}
'''किर्तिपुर''' [[काठमाडौं|काठमाण्डौकाठमाडौं उपत्यका]]को [[काठमाडौं जिल्ला]]मा रहको ऐतिहासीक नगर हो । यहाँ प्रसिद्ध बाघभैरवको मन्दीर रहेको छ । काठमाण्डौकाठमाडौं उपत्यकाको सबै भन्दा ठूलो ताल टौदह याहा पर्दछ । किर्तिपुरमा झन्डै ५० हजार मानीस बसोबास गर्दछन । किर्तिपुरको टेलीफोन कोड नं. ०१ हो ।
 
वि.सं. २०५३ चैत्र १४ गते ८ वटा गाविस मिलाएर कीर्तिपुर नगरपालिका घोषणा भएको हो । उक्त नगरमा २०५४ सालको निर्वाचनमा प्रमुखमा हिराकाजी महर्जन र उपप्रमुखमा रमेशमान महर्जन निर्वाचित भएका थिए । वि.सं. २०६० असोज २२ गते सरकारले शिविरप्रसाद धिताललाई प्रमुख र पन्नालाल वज्राचार्यलाई उपप्रमुखमा मनोनयन गरिएको थियो । नगरपालिकाको जनसंख्या करिब ४५ हजार र घरसंख्या १० हजार छ ।