"बराह ताल" का संशोधनहरू बिचको अन्तर

सा Bot: Fixing redirects
सा स्वचालित हिज्जे सम्पादन, replaced: मा → मा, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=मार्च २०१२}}
[[खोटाङ जिल्ला|खोटाङ]] जिल्लाको [[सदरमुकाम]] दिक्तेलदेखि १६ कोस [[दक्षिण]] मा बराहताल छ। यसले झन्डै पाँच वर्गकिलोमिटर क्षेत्र ओगटेको छ। यहाँ वर्षमा एकचोटि [[हरिबोधनी एकादशी]]मा दुई दिने [[मेला]] लाग्छ।
 
बराहताल पुग्न दिक्तेलबाट करबि दुई दिन लाग्छ। [[दिक्तेल]], टेम्मा, चुइँचुम्मा बोफूल, छितापोखरी, चिपि्रङ, इन्द्रायणीपोखरी, खोटाङबजार हुदै साखोला तरेपछि सुन्दर बराहताल पुगिन्छ। [[उदयपुर]]बाट बुबाजोरघाट, कुलाबाध हुदै आइपुगिन्छ। त्यस्तै [[भोजपुर]]बाट पानधारे, चिसापानी छिचोलेपछि आइन्छ।
मुहान र निकास नभएको यो ताल सधै नै सफा देखिन्छ। यहाँ भिन्न प्रजातिको रातो माछा पाइन्छ।
 
[[categoryश्रेणी:पर्यटन]]
[[categoryश्रेणी:भूगोल]]
[[categoryश्रेणी:खोटाङ जिल्लाका ठाउँहरू]]
"https://ne.wikipedia.org/wiki/बराह_ताल" बाट अनुप्रेषित