"लोकविश्वास" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू, काठमाण्डौ → काठमाडौं (4), नजिक → नजीक (3)
पङ्क्ति १०४:
११) चल्ला काडेको डिम्बाको खोस्टा काठमा उनेर घरको छानामा या बारमा राखेमा कुखुराका चल्लालाई चील, काग वा अन्य पन्छीले खाँदैनन् भन्ने विश्वास धिमाल र थारु जातिमा पनि छ -पूर्ववत्) ।
 
१२) गाउँको नजिकमानजीकमा प्रायः रात्रीमा ˆयाउरो एकोहोरो कराएमा गाउँमा कुनै अनिष्ट हुन्छ भन्ने विश्वास छ ।
 
==मानव अंग वा आंगिक क्रियासम्बन्धी लोकविश्वास==
पङ्क्ति १३२:
== स्वर्ग-नर्क तथा पाप-पूण्यसम्बन्धी लोकविश्वास ==
 
१) गाउँ नजिकमानजीकमा बर-पीपल लगाउनू र त्यस वरपरि चौतारो बनाई ती जोडीको विवाह गरिदिएमा पूण्य मिल्छ र मृत्युपछि स्वर्ग गइन्छ भन्ने लोकविश्वास छ ।
 
२) मार्गको ठाउँ ठाउँमा पाटीपौवा तथा धर्मशाला निर्माण गरिदिएमा पूण्य मिल्छ भन्ने लोकविश्वास छ ।
पङ्क्ति २४६:
२) हिँड्दा ठेस लागेमा कसैले गाली गरेको हो भन्ने लोकविश्वास छ ।
 
४) निष्कर्ष : 'लोकविश्वास' लोकजीवनले लामो अनुभवबाट आर्जित ज्ञान हो । यो स्थान, समय र संस्कृतिको आधारमा फरक हुन्छ । कुनैकुनै विषयमा भने जतासुकै समानता पाइन्छ । लोकविश्वासका विषयहरूमध्ये धेरैजसो वैज्ञानिक कसीमा राखे पनि ठीक सावित हुने किसिमका देखिन्छन् भने केही विषयहरू युगका अन्तरालले असामयिक लाग्छन् । लोकविश्वासको जन्ममा प्रकृति र मानव मनको सहकार्य देखिन्छ । मानव सभ्यताको आरम्भिक कालदेखि नै यस्ता विश्वासहरू जन्मन थालेका हुन् भने २१ औं शताब्दीमा पनि ती विश्वासहरूले स्थान लिइरहेका छन् । अतः लोकविश्वास मानव बुद्धि र तर्कभन्दा पनि हृदय र अनुभूतिसँग नजिकनजीक छन् त्यसैले निरन्तर प्रचलनमा रहिआएका छन् ।
 
[http://www.gorkhapatra.org.np/mag/madhuparka.detail.php?article_id=828&cat_id=29] केही प्रचलित लोकविश्वासहरुलोकविश्वासहरू
 
*'''सन्दर्भग्रन्थ सूची'''
पङ्क्ति २५४:
*उपाध्याय, डा. कृष्णदेव -१९८८इ.), लोकसंस्कृति की रूपरेखा, लोकभारती प्रकाशन, इलाहावाद ।-१९९०), हिन्दी प्रदेशके लोकगीत, साहित्य भवन, इलाहावाद ।
 
*आचार्य, डा. गोविन्द -२०६२), लोकगीतको विश्लेषण, पैरवी प्रकाशन, काठमाण्डौकाठमाडौं ।-२०६३), राप्ती लोकसाहित्य, पैरवी प्रकाशन, काठमाण्डौकाठमाडौं
 
*दिवस, तुलसी -२०३९), धिमाल लोकधर्म र संस्कृति, ने.रा.प्र.प्र. ।
 
*बुढा, बमकुमारी -२०५८), मैन्यारी र स्वाङे : दुर्लभ संस्कृति, कोञ्जा-मारुम, वर्ष ३, अङ्क १०, नेपाल मगर सङ्घ, काठमाण्डौकाठमाडौं
 
*शुक्ल, केशरी नारायण -१९७६इ.), रुसी लोकसाहित्य, हिन्दी समिति, लखनउ ।
पङ्क्ति २६४:
*शेक्सपियर, म्याकबेथ
 
*सुवेदी, हंसपरे -२०५५), नेपाली लोकजीवन : लोकविश्वास, साझा प्रकाशन, काठमाण्डौकाठमाडौं
 
*त्रिपाठी, विक्रमणि -२०६२), अवधि लोकसाहित्यमा खगोलीय वर्णन, प्रस्तुत कार्यपत्र, ने.रा.प्र.प्र. ।
"https://ne.wikipedia.org/wiki/लोकविश्वास" बाट अनुप्रेषित