"धर्म" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2) (रोबोट ले हटाउँदै: new:विकिपिडिया:विकिज्याझ्वः धर्म
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को (2)
पङ्क्ति १:
'''धर्म''' भन्नाले दैवि शक्ति, परमात्मा अथवा अदृश्य शक्तिमा गरिने विश्वास र त्यस्ता शक्तिहरू सँग सम्बन्धित नैतिक आचरण, व्यवहरार, मूल्य तथा मान्यता, सङ्घ संस्था, तथा पुरातन बिधिहरू पर्दछन् । कहिलेकाहिं आस्था अथवा विश्वास जस्ता शव्द पनि धर्मकै अर्थमा प्रयोग गरिन्छ । बृहद अर्थमा कसैले धर्मलाई
[[Image:De zielenvisserij - Fishing for souls (Adriaen Pietersz. van de Venne).jpg|300px|thumb|right|फिसरस् अफ म्यान; [[एड्रिएन भ्यान डे भेन्ने]] ([[1614]]) को तेलचित्र ]]
 
ब्यापक अर्थमा कसैले धर्मलाई ब्रम्हाण्ड र मानवको संबन्ध बारे सम्पूर्ण उत्तर मान्ने गर्दछन् । मानव सँस्कृतीको विकाश सँगै धर्मको अर्थ समाज र ब्यक्ति अनुसार फरक फरक पाइन्छ ।
 
कहिलेकाहीं, "धर्म" शब्दलाई "संगठीत धर्म" को रूपमा पनि हेर्ने गरिन्छ । संगठीत धर्म भन्नाले त्यस्ता मानिसहरूको समुहलाई जनाउँछ जसले सँयुक्त रूपमा एउटै धर्म सँयुक्त रूपमा पालना गर्दछन् । यस्ता संगठनहरूलाई कहिलेकाहीं कानूनी अस्तित्व पनि प्राप्त हुन्छ ।
 
संसारमा मानिसहरू बिभिन्न किशिमका धर्महरू पालना गर्दछन् । ती मध्ये जनसंख्याको हिसाबले सबैभन्दा प्रमुख धर्महरू हुन् : ईसाई, ईस्लाम, हिन्दू, बौद्ध, यहुदी र अन्य धर्महरू ।
"https://ne.wikipedia.org/wiki/धर्म" बाट अनुप्रेषित