"चण्डी पूर्णिमा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (5), को → को (2), मा → मा , रुप → रूप (6)
पङ्क्ति १:
'''चण्डी पूर्णिमा''' भगवतिको चण्डी स्वरुप कोस्वरूपको महिमा आत्मासात गर्दै मनाइने पूर्णिमा हो| यो दिन मादिनमा क्षेत्री समुदाय का धेरै घर थर कोथरको [[देवाली]] पूजा पनि हुन्छ|
 
प्रत्येक वर्ष चण्डिपूर्णि देखि आदिवासी [[राई]] [[लिम्बु]] [[याक्खा]] र [[सुनुवार]] जातिहरुलेजातिहरूले भव्य रुपमारूपमा किराँती रितीअनुसार भूमीको पूजा गरी उभौली चाड अर्थात भूमी पूजा गरी [[चण्डी नाच]] नार्दै १ महिना सम्म मनाउने गर्छन । किरातीहरुकिरातीहरू प्रकृति पुजक भएकोले प्रकृतिलाई खुशी पार्नकालागि हरेक वर्ष वाली लगाउने समय [[बुद्धजयन्ती]] अर्थात चण्डिपूर्णीमामा [[उभौली]] र अन्न वाली पाकिसकेपछि खुशियाली मनाउदै [[उधौली]] (मंसिरे पूर्णिमा) विशेषरुपलेविशेषरूपले खुशियाली साथ आफ्नो प्रमुख चाडका रुपमारूपमा मनाउन गरेको छ|[[उभौली]] पर्वको रुपमारूपमा रहेको किरातीहरुकोकिरातीहरूको यो महत्वपूर्ण चाड वसन्तऋतुमा वालीनाली राम्रोहोस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपक्तिहरुविपक्तिहरू नआउन भनि चण्डि पूर्णिमा अर्थात सुम्निमाको सृष्टि भएको दिन देखि यसलाई सास्कृतिक महोत्सवको रुपमारूपमा मनाउने पनि गरिएको छ । आदिवासी किरातीहरुकोकिरातीहरूको यो पर्व पृथ्वीमा कृषि युग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ।
'''चण्डी पूर्णिमा''' भगवतिको चण्डी स्वरुप को महिमा आत्मासात गर्दै मनाइने पूर्णिमा हो| यो दिन मा क्षेत्री समुदाय का धेरै घर थर को [[देवाली]] पूजा पनि हुन्छ|
 
प्रत्येक वर्ष चण्डिपूर्णि देखि आदिवासी [[राई]] [[लिम्बु]] [[याक्खा]] र [[सुनुवार]] जातिहरुले भव्य रुपमा किराँती रितीअनुसार भूमीको पूजा गरी उभौली चाड अर्थात भूमी पूजा गरी [[चण्डी नाच]] नार्दै १ महिना सम्म मनाउने गर्छन । किरातीहरु प्रकृति पुजक भएकोले प्रकृतिलाई खुशी पार्नकालागि हरेक वर्ष वाली लगाउने समय [[बुद्धजयन्ती]] अर्थात चण्डिपूर्णीमामा [[उभौली]] र अन्न वाली पाकिसकेपछि खुशियाली मनाउदै [[उधौली]] (मंसिरे पूर्णिमा) विशेषरुपले खुशियाली साथ आफ्नो प्रमुख चाडका रुपमा मनाउन गरेको छ|[[उभौली]] पर्वको रुपमा रहेको किरातीहरुको यो महत्वपूर्ण चाड वसन्तऋतुमा वालीनाली राम्रोहोस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपक्तिहरु नआउन भनि चण्डि पूर्णिमा अर्थात सुम्निमाको सृष्टि भएको दिन देखि यसलाई सास्कृतिक महोत्सवको रुपमा मनाउने पनि गरिएको छ । आदिवासी किरातीहरुको यो पर्व पृथ्वीमा कृषि युग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ।
 
==सन्दर्भ सामग्री==
<references/>
 
 
[[श्रेणी:संस्कृति]]