"सम्राट उपाध्याय" का संशोधनहरू बिचको अन्तर

सा अर्ध स्वचालित हिज्जे सम्पादन गर्दै, typos fixed: अंग → अङ्ग, उनि → उनी (2) using AWB
सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=मार्च २०१२}}
 
'''सम्राट''' '''उपाध्याय''' अङ्ग्रेजी भाषामा लेख्ने नेपालीमुल लेखक हुन् । अमेरिकाको इन्डियाना विश्वविद्यालयमा सिर्जनशिल लेखाइ(creative writing )का प्राध्यापक तथा ग्राजुयट स्टडिजका निर्देशक पनि हुन उपाध्याय। पश्चिमी देशमा अङग्रेजिमा पुस्तक प्रकासित उनी प्रथम नेपाली मुलका आख्यानकार हुन।उपाध्यायको जन्म [[काठमान्डौ]],[[नेपाल]]मा भएको थियो र उनी काठमान्डौमै हुर्के बडेका थिए।२१ बर्षको उमेरमा अमेरिका आइपुगेका उपाध्याय बलल्ङटन,इन्डियाना(अमेरिका)मा श्रीमति तथा छोरीका साथ बस्दछन।
 
==सम्राटका प्रकाशित कृर्तिहरु‌‌कृर्तिहरू‌‌==
१.एरेस्टिङ गड इन काठमान्डौ(२००१)
२.द गुरू अफ लभ(२००३)