"दाङ उपत्यका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
दाङ उपत्यकाको[[उपत्यका]]को मुख्यनदी बबइ हो र दाङको भुगोल बबइ उत्यका भनेर पनी चिनिन्छ । स्योर लगायतका अन्य साना ठुला खोला नदी हरू पनी यो उपत्यका मा प्रवाहीत हुदै वहने गर्दछन । दाङ जील्लामा पर्ने यो सबै भन्दा ठुलो उपत्यका संपुर्ण राप्ती अन्चलकै अन्न भण्डारको रूपमा रहेको छ साथै दुइ नगरपालीका ([[त्रिभुवननगर]] र [[तुल्सीपुर]])रहेको यो उपत्यकाका मा बाणीज्यकेन्द्र हरू समेत बिकास भइसकेका छन, खास गरी [[त्रिभुवननगर]] र तुल्सीपुर ले राप्तीका संपुर्ण पाहाडी क्षेत्रमा सामान पैठारी गर्दछन । नेपालको दोश्रो पुरानो महेन्द्र संस्कृत (हाल नेपाल संस्कृत वनाइएको) विस्ववीधालय समेत यसै उपत्यकामा रहेको र महेन्द्र क्याम्पस [[त्रिभुवननगर]] तथा अन्य क्याम्पस तथा बिधालय समेत यस उपत्यका मा रहेका तथा जनरल तथा अन्य अस्पताल समेत रहेका ले यो उपत्याका पुरै राप्तीको पाहाडी क्षेत्रको शिक्षा,श्वास्थ तथा वाणीज्य केन्द्र समेत हो ।
 
बिकससिल भएर पनी राप्ती अन्चल र पस्चीम नेपाल र राप्ती अन्चलको बिकसीत जिल्लाका रूपमा दाङलाइ गनीन्छ । सडक यतायतमा दाङ उपत्यकालाइ देउखुरी उपत्यकामा पर्ने [[लमही]] बजार अवस्थीत महेन्द्र राजमार्ग संग ए पक्की साहायक राजर्मागले जोडदै त्रिभुवन नगर देखी तुल्सी पुर सम्म तथा बिचका अन्य ग्रामीण गांउ तथा बजार लाइ यात यात सेवा गर्दछ । साथमा दाङ राप्ती अन्चलको पाहडी क्षेत्रको पनी मुख्य ब्यावसायीक स्थल हो । रोल्पा,रूकुम, सल्यान संग यस उपत्यका का त्रिभुवन नगर र तुल्सीपुर नगरको कच्ची सडक मार्फत यातायात सम्पर्क रहेको छ त । त्यसै गरी त्रिभुवन नगर देखी सुर्खेतको बिरेन्द्रनगर सम्म अर्को सडक खनीएको छ भने तुल्सीपुर बाटैपनी एक कच्ची साहायक मार्गले उपत्यका बाहीर पस्चीमी खण्डको महेन्द्र राजमार्ग संग जोडदछ । स्थानीय सडक हरू कच्ची नै छन तर त्रिभुवन नगर क्षेत्रका केही सडक पिच गरिएका पनी छन ।
"https://ne.wikipedia.org/wiki/दाङ_उपत्यका" बाट अनुप्रेषित