"लुई पास्चर" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: als:Louis Pasteur
सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (4), को → को , मा → मा
पङ्क्ति १५:
| हस्ताक्षर = Louis Pasteur Signature.svg
}}
'''लोइस पास्चर'''(Louis Pasteur)को जन्म २७ डिसेम्बर १८२२ र मृत्यु २८ सेप्टेम्बर १८९५ मा१८९५मा भएको हो| उनको जन्म फ्रांसको डोल जुरा भन्ने ठाउँमा भएको हो| उनी संसारका प्रसिद्ध रसायनज्ञ (chemist) हुन्|
रोगहरुकारोगहरूका कारण र रोकथामका योगदानका निम्ति उनको नाम स्मरणीय छ| उनीद्वारा गरिएका खोजहरुलेखोजहरूले शिशु जरो(puerperal fever)को कोकोको कारण हुने मृत्युदरमा कमी आयो साथै रेबिज् (कुकुर स्याल आदि जानवरको बौलाउने बिमार) रोकथामको सर्वप्रथम टीका (Vaccine) उनले बनाए| उनका प्रयोगहरुलेप्रयोगहरूले रोगका जीवाणु सिद्धान्तलाई सहयोग पुरयाए| उनलाई [[:en:microbiology|जीवाणु तत्त्व]]का तीन संस्थापक मध्येमा गणना गरिन्छ, जस मध्ये अरु दुइजना हुन्- फर्डिनान्ड् चो-न र [[रोबर्ट कोच]]| पास्चरले रसायन विज्ञानको क्षेत्रमा पनि धेरै खोजहरुखोजहरू गरे, जसमा [[:en:asymmetry|विषमता]] र [[:en:crystals|क्रिष्टल]]को आणविक आधारको खोज उल्लेखनीय छन्|
[[चित्र:Pcrystals.svg|thumb|(पास्चरले क्रिस्टलमा गरेको प्रयोग)]]
 
"https://ne.wikipedia.org/wiki/लुई_पास्चर" बाट अनुप्रेषित