"रामचन्द्र पौडेल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू, को → को
पङ्क्ति २:
 
[[File:Ramchandra paudel.jpg|thumb|200px|right|रामचन्द्र पौडेल]]
'''रामचन्द्र पौडेल''' प्रजातान्त्रिक आन्दोलनका परिपक्व एवं वरिष्ठ नेता हुन् । [[तनहुँ जिल्ला|तनहूँ]] क्षेत्र नं.२ बाट संविधानसभामा विजयी छन । उनीले २०४८ को२०४८को संसदीय निर्वाचनमा तनहूँ क्षेत्र नं. १ बाट र २०५२ तथा २०५६ का निर्वाचनमा तनहूँ क्षेत्र नं.२ बाट विजय हासिल गरेका थिए । [[त्रिभुवन विश्वविद्यालय]]बाट स्नातकोत्तर पौडेल नेपाली काङ्ग्रेस संसदीयदलका नेता हुन् । शान्ति तथा पुनर्निर्माण मन्त्री र उपप्रधानमन्त्री लगायत विभिन्न मन्त्रालय सम्हालिसकेका पौडेलले पार्टी मुखपत्र नेपाल पुकारको सम्पादक लगायत विभिन्न जिम्मेदारी वहन गरिसकेका छन् ।
 
[[विश्वेश्वर प्रसाद कोइराला|बी.पी. कोइराला]]को सान्निध्य र त्यागबाट प्रभावित भई राजनीति तर्फ आकर्षित भएका ६३ वर्षीय पौडेलको राजनैतिक यात्रा विद्यार्थी अवस्थादेखि नै शुरु भएको हो । पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण उनी पटक-पटक गरी १३ वर्ष जेल परेका छन् । प्रतिगमन विरोधी आन्दोलनमा अग्रपंक्तिमा रहेका पौडेल पछिल्लो पटक एक वर्षसम्म नजरवन्दमा परेका थिए ।
 
प्रजातन्त्र प्रतिको निष्ठा र जनतासँगको अटुट लगावले आफूलाई विजयी बनाएको बताउने पौडेल संविधानसभामा गणतन्त्र संस्थागत गर्ने तथा लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताको वकालत गर्ने विषयलाई प्रमुखताका साथ उठाउने अठोट व्यक्त गर्छन् । अध्ययनमा विशेष रुचि राख्ने पौडेलका प्रजातान्त्रिक समाजवाद, नयाँ सन्दर्भमा समाजवाद, आस्थाका यात्रा लगायत आधा दर्जन कृतिहरुकृतिहरू प्रकाशित छन् । उनी चार छोरी र एक छोराका पिता हुन् ।
 
<ref>[http://www.nepalcaportal.org संविधान सभा निर्वाचन पोर्टल]</ref>
पङ्क्ति १८:
[[श्रेणी:जीवित नेपालीहरू]]
 
[[en:Ram Chandra Poudel]]
[[fr:Ram Chandra Poudel]]
[[ja:ラム・チャンドラ・パウデル]]
[[en:Ram Chandra Poudel]]
[[no:Ram Chandra Poudel]]
[[pl:Ram Chandra Poudel]]