"पियर्स मोर्गन" का संशोधनहरू बिचको अन्तर

+es
सा स्वचालित हिज्जे सम्पादन, replaced: मा → मा (3)
पङ्क्ति ३:
'''पियर्स मोर्गन''' (सन् १९६५- ) बेलायती पत्रकार हुन् ।
 
सन् १९६५ मार्च ३० मा३०मा जन्मेका पियर्स स्टेफान ओमियरा अर्थात् पियर्स मोर्गन बेलायती हुन् । छुच्चो मुख भएका पियर्सले बेलायती सेनाले इराकीमाथि ज्यादती गरेको नक्कली फोटो बेलायती अखबार [[डेली मिरर]] मा छापेपछि सन् २००४ मा२००४मा सम्पादक पदबाट राजीनामा दिएका थिए ।
 
उनले सन् २०११ जनवरी १७ देखि [[सिएनएन]] टेलिभिजनमा [[पियर्स मोर्गन टुनाइट]] नामक छलफल कार्यक्रम चलाउँदैछन् । यो कार्यक्रम [[ल्यारी किङ लाइभ]]को समयमा प्रसारण हुन्छ ।