"चन्द्रशेखर आजाद" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: ta:சந்திரசேகர ஆசாத்
सा स्वचालित हिज्जे सम्पादन, replaced: सहिद → शहीद (4), हरु → हरू
पङ्क्ति २:
</gallery>
 
<big>चन्द्रशेखर आजाद</big> एक अमर भारतीय सहिदशहीद हुन। १४ वर्षको उमेरमा जुलुसमा भाग लिएका कारणले गिरफ्तार भएका चन्द्रशेखरलाई पुलिसले नाराबाजी बन्द गर भन्दा पनि यिनी '[[महात्मा गान्धी]] जिन्दावाद'को नारा लगाउँदै कराइरहे। अन्ततः यिनलाई दस बेत हिर्काइ छाडिदिने हाकिमसामु लगियो। ६-७ बेत जिउलाई लागेर बेहोस् नहुन्ज्यालसम्म पनि यिनी महात्मा गान्धी जिन्दावादको नारा लगाउँदै रहे । पछि यिनी एक अमर सहिदशहीद हुन पुगे। [[इलाहावाद]]को एउटा बगैँचामा पचासौँ अङ्ग्रेजका पुलिससँग एक्लै लड्दै मरेकाले यिनलाई 'सहिदेशहीदे आजम' अर्थात् सहिदहरूकोशहीदहरूको राजा भनी भारतीय जनताले सम्बोधन गरेका हुन्।
 
==सन्दर्भ सामाग्रीहरुसामाग्रीहरू==
{{Reflist}}
http://nayapatrika.net/multi-color/4353-एक-दिन-तिमी-ठूलो-मानिस-हुनेछौ.html