"विद्यापति" का संशोधनहरू बिचको अन्तर

सा spelling check, replaced: केहि → केही (2)
सा स्वचालित हिज्जे सम्पादन, replaced: संग → सँग (10), हरु → हरू (28), नजिक → नजीक (3)
पङ्क्ति १६:
यी सबै कृतिमा तत्कालीन सूचना र सामाजिक चित्रण पाइन्छ । कर्ीर्त्तिलतालाई विद्यापतिको पहिलो रचना मानिन्छ । त्यतिखेर मिथिलाका विद्वान संस्कृतमा लेख्ने गर्थे । कर्ीर्त्तिलतामा उहाँले मातृभाषामा लेख्ने कारण र यसको महत्त्व बताउनुभएको छ( देसिल बअना सब जनमिठ्ठा, ते� तैसन जम्पओ अबहठ्ठा । कर्ीर्त्तिपताकामे मैथिली भाषामा प्रेमसम्बन्धी कमनीय कविता छन् । शैवर्सवस्वसारमा भवसिंहदेखि विश्वासदेवीसम्मका कर्ीर्तिकथा विरुदावली शैलीमा वणिर्त छ । गंगावाक्यावली र दुर्गाभक्तितरंगिणी गंगा र शक्तिको उपासनामा विद्यापतिद्वारा रचित रचना संग्रह हुन् ।
 
विद्यापतिका पिता गणपति ठाकुर र माता गांगोदेवी थिए । मिथिलाको राजधानी ओइनी थियो । ओइनीमा राजकुमार शिवसिंह, कर्ीर्तिसिंह तथा पद्मसिंहसंगपद्मसिंहसँग उहाँको शिक्षादीक्षा भयो । त्यसपछि सिदरपुरमा प्रकाण्ड विद्वान हरिमिश्रको चौपाडीमा न्यायशास्त्र तथा धर्मशास्त्रको अध्ययन गर्नुभयो ।
 
विद्यापति सरस, विनोदी र चतुर त थिए, आफ्नो सम्मोहक र उदात्त व्यक्तित्त्वका कारण राजा शिवसिंहले उनलाई राजपण्डित बनाए । विद्यापतिका शृङगार गीत रचना यसै अवधिमा भयो । दिल्लीका सुल्तान इब्राहिम शाहलाई राजस्व नबुझाएको कारण राजा शिवसिंहलाई सुल्तानले बन्दी बनाए । विद्यापतिले आफ्ना गीत सुनाई सुल्तानलाई मुग्ध पारी शिवसिंहलाई मुक्त गराएका थिए । १४०र्२र् इमा जलालुद्दीनले मिथिलामाथि आक्रमण गरे, तर उनी पराजित भएर फर्किनुपर्‍यो । त्यस युद्धमा कविकोकिलको भूमिकाबाट प्रभावित भई राजा शिवसिंहले त्यसलगत्तै राज्याभिषेक अवसरमा उनलाई आफ्नो जन्मस्थली बिस्फी ग्राम दानस्वरूप प्रदान गर्नुभयो ।
पङ्क्ति २४:
विद्यापति शिव, शक्ति र राधाकृष्णका उपासक थिए । उनका सम्पूर्ण गीतलाई दुर्इ गोट धारामा विभाजित गर्न सकिन्छ शृङगार र भक्ति । पहिलो धारामा राधाकृष्णका आराधनामा रचिएका गीत पर्छन् भने दोस्रो धारामा महादेव, देवी र गंगाका स्तुति । महादेवप्रति समर्पित रचना नचारीका नामले विख्यात छन् । शक्तिको स्तुति गोसाउनी गीत मिथिलाका प्रत्येक पर्व वा कुनै शुभकार्य अवसरमा अनिवार्य रूपले गाइन्छ ।
 
विद्यापतिको काव्यधाराले आर्यावर्तलाई प्रभावित गरेको थियो । आसाम, बंगालबाट न्यायशास्त्र पढ्न विद्यार्थीहरू मिथिला आउ�थे । फर्किंदा विद्यापतिका गीत-संगीत लिएर जान्थे । जगदीश मिश्र, विष्णुपुरी, भानुदत्त, गोविन्द ठाकुर, गोविन्द दास यसका उदाहरण हुन् । विद्यापतिका गीत जब महाप्रभु चैतन्यको कानमा पर्‍यो, उनी भावविभोर भए । बंगाल, आसाम तथा उडिसासम्म विद्यापतिका गीत चैतन्य सम्प्रदायमा सम्मानित स्थान प्राप्त गर्‍यो । वैष्णव कवि उनको अनुसरण गर्दै रचना गर्न थाले । यसैक्रममा यस्ता रचनामा स्थानीय भाषाका तत्त्व मिश्रति भए । परिणामस्वरूप भाषाको नयाँ रूप उत्पन्न भयो, जसलाई व्रजबोली भनिन्छ । कवीन्द्र रवीन्द्रनाथ ठाकुरले पनि विद्यापतिको अनुसरण गरेको पाइन्छ । भानुसिंहको नामले रचित उनका रचना उदाहरणस्वरूप लिन सकिन्छ । विद्यापतिसंगविद्यापतिसँग महषिर् अरविन्दो पनि प्रभावित भए । डा विनोदविहारी वर्माद्वारा लिखित 'महषिर् श्री अरोविन्दो अन विद्यापति' निबन्धमा यसको विस्तृत विवरण छ । यसबाट विद्यापति आफ्नो युगको प्रतिनिधिमात्रै होइन, युगका पर््रवर्तकसमेत रहेको प्रमाणित हुन्छ ।
 
विद्यापतिका व्यवहार गीतले मिथिलाका लोक-व्यवहार गीतलाई साहित्यिक प्रतिष्ठा प्रदान गर्‍यो । उहाँका व्यवहार गीतका अनुसरण प्रक्रियाले अहिलेसम्म पनि निरन्तरता पाएको छ । विद्यापति नारी हृदयका मर्मज्ञ थिए । नारीमा अन्तरनिहित भावनाको यथार्थ वर्ण्रागर्थे-
पङ्क्ति ४५:
:विषम बान बेआध ।
 
विद्यापतिका गीत गुणोत्कर्षाका साथै विषय विविधताले पनि परिपूर्ण छन् । भक्ति गीतमा आराध्य र आराधकको सम्बन्ध प्रतिफलित देखिन्छ तथा आराध्यको छवि, लीला, वर-याचना आदि मुख्य विषय बनेका छन् । शृङगार गीतमा वयःसन्धि, रूपलावण्य, रागोदय, केलिकातरता, रसिकता, रतिपाटव, परकीयाकैतव, अभिसार, मिलनको उल्लास, विरहको वेदना लगायत नरनारीका यौन सम्बन्धसंगसम्बन्धसँग सम्बन्धित सबै विषय रुचिकर शैलीमा समेटिएका छन् । व्यावहारिक गीतमा माङ्गलिक, उपचार, पारिवारिक हर्षोल्लास, प्रेम, वात्सल्य, शुभकामना आदि चित्रित छन् । मैथिली साहित्यमा विद्यापतिको स्थान इटालीका दाँते र बेलायतका चौसरजस्तो छ ।
 
विद्यापति निर्वासनकालमा प्राचीन मिथिलाको राजधानी विदेहनगरी सम्प्रति जनकपुरदेखि दक्षिण राजबनौलीमा बसेका थिए। काठमाडौंमा विद्यापतिका पदावलीको तिरहुताक्षरमा तयार गरिएको पाण्डुलिपि विद्यमान छ । र्सवप्रथम महामहोपाध्याय हरप्रसाद भट्टाचार्य शास्त्रीलाई यसको जानकारी प्राप्त भएको थियो । उनी विद्यापतिबाट प्रभावित थिए। उनले लेखेका छन्छ( विद्यापतिके आमरा तीन मूर्तिते देखिते पाई । एक मूर्र्तिते तिनी पण्डित संस्कृत साहित्ये खुब व्युत्पन्न । तिरहुतेर राजादेर सभासद एवं हिन्दू समाजे पर्ुनर्गठने कृतसंकल्प । आर एक मूर्तिते देखि तिनी कविर चक्षे जगत देखिते छेन । आदि रसेर पद लिखिते छेन एवं समये-समये उच्छवासे गद्गद् होइते छेन । ताँहार आरओ एक मूर्ति आछे । तिनी इतिहास लिखिते छेन । ताँहार इतिहासेर नाम मोने - ताँहार कर्ीर्त्तिपताका ओ किर्र्त्तिलता त्यहाँको भारत वर्षो एक जन प्रधान इतिहासलेखक करिया तुलिया छेन । पछि हरप्रसादले नेपाल सरकारको स्वीकृति लिएर सो पाण्डुलिपि नगेन्द्रनाथ गुप्तलाई शोध गर्न दिएका थिए। दरभंगा महाराज कामेश्वर सिंहले त्यस विपुल सम्पदाको दुइटा प्रतिलिपि तयार गरे, जसमध्ये एउटा पटना कलेजमा र अर्को पटना विश्वविद्यालयको पुस्तकालयमा सुरक्षित छ। <ref>मैथिलीका कविकोकिल विद्यापति: वृषेशचन्द्र लाल http://www.samakalinsahitya.com</ref>
 
मैथिल कवि कोकिल, रसासिद्ध कवि विद्यापति, तुलसी, सूर, कबूर, मीरा सबै भन्दा अगाडीका कवि हुन्।
यिनीहरुकोयिनीहरूको संस्कृत, प्राकृत अपभ्रंश एवं मातृ भाषा मैथिलीमा समान अधिकार थियो। विद्यापतिको रचनाहरुरचनाहरू संस्कृत, अवहट्ट, एवं मैथिली तिनैवटा भाषामा पाइन्छ।
 
मैथिली साहित्यमा चौधौं शताब्दीको संघर्षपूर्ण वातावरणमा जन्मेका प्रतिनिधि पात्र हुन् विद्यापति ठाकुर। बहुमुखी प्रतिमा-सम्पन्न यी महाकविको व्यक्तित्वमा एक चिन्तक, एक शास्त्रार्थकार तथा एक साहित्य रसिकको अद्भुत समन्वय थियो।
संस्कृतमा रचित यिनको [[पुरुष परीक्षा]], [[भू-परिक्रमा]], [[लेखनवली]], [[शैवसर्वश्वसार]], [[शैवसर्वश्वसार प्रमाणभूत पुराण-संग्रह]], [[गंगावाक्यावली]], [[विभागसार]], [[दानवाक्यावली]], [[दुर्गाभक्तितरंगिणी]], [[गयापतालक]] एवं [[वर्षकृत]] आदि ग्रन्थ छन्।
 
एकातिर यिनको गहन पाण्डित्य संगसँग यिनको युगद्रष्टा एवं युगस्रष्टा स्वरुपको साक्षी छ दोश्रो तर्फ कीर्तिलता, भाषामा सम्यक ज्ञानको सूचक हुनुका साथसाथै ऐतिहासिक साहित्यिक एवं भाषा सम्बन्धी महत्व राख्ने आधुनिक भारतीय आर्य भाषाको अनुपम ग्रन्थ छ। तर विद्यापतिको अक्षम कीर्तिको आधार हो मैथिली पदावली, जसमा राधा एवं कृष्णको प्रेम प्रसंगप्रसँग सर्वप्रथम उत्तरभारतमा गेय पदको रुपमा प्रकाशित छ। यिनको पदावली मिथिलाका कविहरुकोकविहरूको आदर्श त हो नै, नेपालका शासक, सामन्त, कवि एवं नाटककार पनि उनकै आदर्शबाट मैथिलीमा रचना गराउन अभिप्रेरित हुन थालेका हुन्। त्यस पछि बंगाल, असम तथा उडीसाको वैष्णभक्तहरुमावैष्णभक्तहरूमा पनि नवीन प्रेरणा एवं नव भावधाराका साथ विद्यापतिको शैलीमा नै पदावलियहरुकोपदावलियहरूको रचना गर्न सुरू भयो।
कवि कोकिलको कोमलकान्त पदावलीले वैयक्तिकता, भावात्मकता, संश्रिप्तता, भावाभिव्यक्तिगत स्वाभाविकता, संगीतात्मकता तथा भाषाको सुकुमारता एवं सरलता कायम राख्ने निर्देशन प्रस्तुत गर्छ। वर्ण्य विषयको दृष्टिले यिनको पदावली यदि एक तर्फ बाट इनको रससिद्ध, शिष्ट एवं मर्यादित श्रृंगारी कविको रुपमा प्रेमोपासक, सौन्दर्य पारसी तथा पाठकको हृदयलाई आनन्द विभोर गर्ने माधुर्यलाई स्रष्टा, सिद्धहस्त कलाकार सिद्ध गर्छ त दोश्रो तर्फ यिनलाई भक्त कविको रुपमा शास्रीय मार्ग एवं लोकमार्ग दुवैमा सामंजस्य उपस्थित गर्ने धर्म एवं इष्टदेवको प्रति कविको समन्वयात्मक दृष्टिकोणको परिचय दिने एक विशिष्ट भक्त हृदयको चित्र उपस्थित गर्छ।
 
साथ साथै लोकाचार सँग सम्बद्ध व्यावहारिक पद प्रणेताको रुपमा इनलाई मिथिलाको सांस्कृतिक जीवनको कुशल अध्येता मान्न सकिन्छ। यति मात्र हैन, यो पदावली यिनको जीवन्त व्यक्तित्वले भोगेको अनुभूतिको साक्षी बनेर समाजको तात्कालीन कुरीति, आर्थिक वैषम्य, लौकिक अन्धविश्वास, भूत-प्बालुवा, जादू-टूना, आदिको उद्‍घाटक पनि भएको देखिन्छ। यसको अलावा यस पदावलीको भाषा-सौष्ठव, सुललित पदविन्यास, हृदयग्राही रसात्मकता, प्रभावशाली अलंकार, योजना, सुकुमार भाव व्यंजना एवं सुमधुर संगीत आदि विशेषताले यसलाई एक उत्तमोत्तम काव्यकृतिको रुपमा पनि प्रतिष्ठित गरेको छ। हुनत यो पनि एक महत्वपूर्ण तथ्य छ कि महाकवि विद्यापति आफ्नो अमर पदावलीको रचनाको लागि आफ्नो पूर्ववर्ती संस्कृत कविहरुकविहरू खासगरी भारवि, कालिदास, जयदेव, हर्ष अमरुक, गोवर्द्धनाचार्य आदि भन्दा कम ॠणि छैनन्। किनकी जस विषयहरुलाईविषयहरूलाई महाकविले आफ्नो पदावलीमा प्रस्तुत गरे त्यो विषय पूर्व देखि नै संस्कृतको कविहरुकोकविहरूको रचनाहरुमारचनाहरूमा प्रस्तुत भैसकेको थियो । विद्यापतिको मौलिकता यसमा निहित छ। यिनले ती रचनाहरुकोरचनाहरूको विषयमा अलंकार परिवेश आदिको अन्धानुकरण नगरेर त्यसमा आफ्नो दीर्ध जीवनको महत्वपूर्ण एवं मार्मिक अनुभव एवं आस्थाको अनुस्यूत गरेर अप्रतिम माधुर्य एवं असीम प्राणवत्ता युक्त मातृभाषामा प्रस्तुत गरे।
यही कारण हो कि महाकविको काव्य प्रतिमाको गुञ्ज मात्र मिथिलांचल भर मात्र हैन अपितु समस्त भारतवर्षमा र अहिले विश्वमा व्याप्त छ। राजमहल देखि लिएर पर्णकुटी सम्ममा गुंजायमान विद्यापतिको कोमलकान्त पदावली वस्तुत: भारतीय साहित्यको अनुपम वैभव हो।
 
पङ्क्ति ६४:
"नेपालक पार्वत्य नीड़ रटओ अथवा कामरुपक वनवीचिका, बंगालक शस्य श्यामला भूमि रहओ अथवा उतकलक नारिकेर निकुंज, विद्यापतिक स्वर सर्वत्र समान रुप सँ गुंजित होइत रहैत छनि। हिनक ई अमर पदावली जहिना ललनाक लज्जावृत कंठ सँ, तहिना संगीतज्ञक साधित स्वरसँ, राजनर्तकीक हाव-भाव विलासमय दृष्टि निक्षेपसँ, भक्त मंडलीक कीर्तन नर्तन सँ, वैष्णव-वैश्णवीक एकताराक झंकारसँ नि:सृत होइत युग-युगसँ श्रोतागणकें रस तृप्त करैत रहल अछि एवं करत। मिथिला मैथिलक जातीय एवं सांस्कृतिक गरिमाक मान-बिन्दु एवं साहित्यिक जागरणक प्रतीक चिन्हक रुप में आराध्य एवं आराधित महाकवि विद्यापतिक रचना जरिना मध्यकालीन मैथिली साहित्यिक अनुपम निधि आछि तहिना मध्यकाल में रचित समस्त मैथिली साहित्य सेहो हिनके प्रभावक एकान्त प्रतिफल अछि।"
 
महाकवि विद्यापतिको जन्म वर्तमान भारतको मधुबनी जनपदको बिसपू नामक गाउँमा एक सभ्रान्त मैथिल ब्राह्मण गणपति ठाकुर (उनका पिताको नाम)को घरमा भएको थियो। यसस्वी राजा शिवसिंहले यो गाउँ विद्यापतिलाई दानस्वरुप दिएका थिए। यस दानपत्रको प्रतिलिपि आज पनि विद्यापतिको वंशजहरूसँग छ जो अहिले सौराठ नामक गाउँमा बसोबास गर्छन्। उपलब्ध दस्तावेज बाट यो स्पष्ट हुन्छ कि महाकवि अभिनव जयदेव विद्यापतिको जन्म यस्तो यशस्वी मैथिल ब्राह्मण परिवारमा भएको थियो, जसमा विद्याको देवी सरस्वतीसंगसरस्वतीसँग लक्ष्मीको पनि असीम कृपा थियो। यस विख्यात वंशमा (विषयवार विसपी) एक-से-एक विद्धान्, शास्रज्ञ, धर्मशास्री एवं राजनीतिज्ञ भए। महाकविको जिजू बराजू देवादिव्य कर्णाटवंशीय राजाहरुकोराजाहरूको सन्धि, विग्रहिक थिए तथा देवादिव्यको सात पुत्रहरुपुत्रहरू मध्ये धीरेश्वर, गणेश्वर, वीरेश्वर आदि महराज हरिसिंहदेवको मन्त्रिपरिषद्‍मा थिए। यिनका बाजे जयदत्त ठाकुर एवं बाबू गणपति ठाकुर राजपण्डित थिए। त्यसैले पाण्डित्य एवं शास्रज्ञान कवि विद्यापतिलाई पुर्ख्यौली उत्तराधिकारमा प्राप्त भएको थियो। अनेक शास्रीय विषयहरुमाविषयहरूमा कालजयी रचनाको निर्माण गरेर विद्यापतिले आफ्नो पूर्वजहरुकोपूर्वजहरूको परम्परा नै अगाडी बढाए।
 
महाकवि कोकिल विद्यापति ठाकुरको जन्म कहिले भएको थियो भन्ने लिखित प्रमाण फेला पर्न सकेको छैन। यद्यपि महाकविको एक पद बाट स्पष्ट हुन्छ कि लक्ष्मण-संवत् २९३, शाके १३२४ अर्थात् सन् १४०२ ई.मा देवसिंहको मृत्यु भयो र राजा शिवसिंह मिथिला नरेश बने। मिथिलामा प्रचलित किंवदन्तिको अनुसार त्यस समय राजा शिवसिंहको उमेर ५० वर्ष भएको थियो र कवि विद्यापति उनीभन्दा दुई वर्ष ठूला, अर्थात् ५२ वर्षका थिए।
 
यस प्रकार १३५० ई. सन् लाई विद्यापतिको जन्मतिथि मान्न सकिन्छ।लक्ष्मण-संवत्‍को प्रवर्त्तन तिथिको सम्बन्धमा विवाद छ। केही मान्छेने सन् ११०९ ई. देखि, त कसैले १११९ ई. देखि यसको प्रारम्भ भनेका छन्। स्व. नगेन्द्रनाथ गुप्तले लक्ष्मण-संवत् २९३को १४१२ ई. मानेर विद्यापतिको जन्मतिथि १३६० ई. लाई मानिएको छ। ग्रिपर्सन र महामहोपाध्याय उमेश मिश्रको पनि यही मान्यता हो। तर श्रीब्रजनन्दन सहाय "ब्रजवल्लभ", श्रीराम वृक्ष बेनीपुरी, ड. सुभद्र झा आदि सन् १३५० ई.लाई उनको जन्मतिथिको वर्ष मानछन। ड. शिवप्रसादको अनुसार "विद्यापतिको जन्म सन् १३७४ ई.को नजिकैनजीकै भएको बुझिन्छ।"यो निश्चिततापूर्वक जानिँदैन कि विद्यापतिको जन्म कहिले भएको थियो र उनि कति दिन जीवित रहे" <ref>विद्यापतिको भूमिका, डा. विमानविहारी मजुमदार (पृ। ४३)</ref> उनी सन् १३८० ई.को नजिकैनजीकै उनको जन्मतिथि मान्छन।
 
हुनत जनश्रुति यो पनि छ कि विद्यापति राजा शिवसिंह भन्दा धेरै कान्छा थिए। एक किंवदन्तीको अनुसार बालक विद्यापति बाल्यकाल देखि नै तीव्र र कवि स्वभावका थिए। उनी आठ वर्षको थिए एक दिन आफ्नो पिता गणपति ठाकुर संगसँग शिवसिंहको राजदरबारमा पुगे। राजा शिवसिंहले भनेपछि यिनले निम्नलिखित पंक्तिहरुकोपंक्तिहरूको रचना गरे:
:पोखरि रजोखरि अरु सबै पोखरा।
:राजा शिवसिंह अरु सबै छोकरा।
पङ्क्ति ७६:
महाकविको बाल्यावस्थाको बारेमा अहिलेसम्म कसैले प्रकाश पारेको छैन। विद्यापतिले प्रसिद्ध हरिमिश्रबाट विद्या ग्रहण गरेका थिए। विख्यात नैयायिक जयदेव मिश्र उर्फ पक्षधर मिश्र यिनका सहपाठी थिए।
 
महाकवि आफ्नो पिता गणपति ठाकुर संगसँग बाल्यकालले नै राजदरबारमा जाने गर्थे। चौधौं सताब्दीको शेषार्ध मिथिलाको लागि अशान्ति र कलहको काल थियो। राजा गणेश्वरको हत्या असलान नामक यवन-सरदारले गरेर दिएको थियो। कविको समवयस्क एवं राजा गणेश्वरको पुत्र कीर्तिसिंह आफ्नो गुमेको राज्यको प्राप्ति तथा पिताको हत्याको बदला लिन प्रयत्नशील थिए। संभवत: त्यहि समयमा महाकविले नसरत शाह र गियासुद्दीन आश्रम शाह जस्ता महापुरुषहरुकोमहापुरुषहरूको लागि केही पद्य रचना गरे। राजा शिवसिंह विद्यापतिको बालसखा र मित्र थिए, अत: उनको शासन-कालको चार वर्ष महाकविको जीवनको सबै भन्दा सुखद समय थियो। राजा शिवसिंहले उनलाई यथेष्ठ सम्मान दिए। बिसपी गाउँ उनलाई दानमा पारितोषिकको रुपमा दिए तथा 'अभिनवजयदेव'को उपाधि दिए। कृतज्ञ महाकविले पनि आफ्नो गीत द्वारा आफ्नो अभिन्न मित्र एवं आश्रयदाता राजा शिवसिंह एवं उनकी पत्नी रानी लखिमा देवी (ललिमादेई)लाई अमर गरे।लगभग २५० गीतहरुमागीतहरूमा शिवसिंहको महिमा पाइन्छ।
 
दुर्भाग्यवशः छोटो समयमा नै पुन: मिथिलामा दुर्दैवको भयानक कोप भयो। [[यवन]]हरुकोहरूको आसन्न आक्रमणको आभाष पाएर राजा शिवसिंहले विद्यापतिको संरक्षणमा आफ्नो परिजनहरुपरिजनहरू लाई नेपाल-तराई-स्थित द्रोणवारको अधिपति पुरादित्यको आश्रममा [[रजाबनौली]] पठाइदिए। युद्ध क्षेत्रमा सम्भवत: शिवसिंह मारिए। विद्यापति लगभग १२ वर्ष सम्म नेपाल बसे। त्यहीं यिनले [[लेखनवली]]को रचनाको त्यस समयको एक पदबाट ज्ञात हुन्छ कि शिवसिंहको अन्त्यले यिनी असाध्यै दुखी भएका थिए। शिवसिंहको भाइ पद्मसिंहलाई राज्याधिकार मिलेपछि औइनवार-वंशीय राजाहरुकोराजाहरूको आश्रय पुन: महाकविलाई प्राप्त भयो र उनी मिथिला फर्किए। पद्मसिंहको केवल एक वर्षको शासन पछि उनकी धर्मपत्नी विश्वासदेवी मिथिलाको राजसिंहासनमा बसिन्, जसको आदेश बाट विद्यापतिले दुई महत्वपूर्ण ग्रन्थः शैवसर्वस्वसार तथा गंगावाक्यावली लेखे। विश्वासदेवी पछि राजा नरसिंहदेव 'दपंनारायण', महारानी धीरमती, महाराज धीरसिंह 'हृदयनारायण', महाराज भैरवसिंह 'हरिनारायण' तथा चन्द्रसिंह 'रुपनारायण'को शासनकालमा महाकविलाई लगातार राज्याश्रय प्राप्त भैरहेको थियो।
 
विद्यापति ठाकुरको मृत्युको सम्बन्धमा पनि विद्वानहरुमाविद्वानहरूमा मतभेद छ। यति स्पष्ट छ र जनश्रुतिका अनुसार आधुनिक [[बेगूसराय जिल्ला]]को मउबाजिदपुर (विद्यापतिनगर)को नजिकैनजीकै गंगातटमा महाकविले प्राण त्याग गरेका थिए। उनको मृत्युको सम्बन्धमा यो पद जनसाधारणमा आज पनि प्रचलित छ:
 
:'विद्यापतिक आयु अवसान
:कातिक धवल त्रयोदसि जान।'
 
यहाँ एक कुरा स्पषट गर्न अनिवार्य छ। विद्यापति शिव एवं शक्ति दुवैको प्रबल भक्त थिए। शक्तिको रुपमा उनले दुर्गा, काली, भैरवि, गंगा, गौरी आदिको वर्णन आफ्नो रचनाहरुमारचनाहरूमा यथेष्ठ गरेको छ। मिथिलाका मानिसहरूमा यो कुरा आज पनि व्याप्त छ कि जब महाकवि विद्यापति बुढो भए, उनले र आफ्नो पुत्रहरुपुत्रहरूपरिजनहरुपरिजनहरू लाई बोलाएर यो आदेश दिए:
"अब म यो शरीर त्याग चाहन्छु। गंगाको किनारमा गंगाजलको स्पर्श गर्दै अन्तिम श्वास लिने मेरो इच्छा छ। तसर्थ तिमीहरूले मलाई गंगालाभ गराउने तैयारीमा लैजाऊ। कहरियालाई बोलाएर त्यसमा बसाएर आज नै मलाई सिमरिया घाट (गंगातट)लैजाऊ।"
 
महाकविको आज्ञा पालन गर्दै चार कहरियहरुलाईकहरियहरूलाई बोलाएर उनको जीर्ण शरीरको पालकीमा सुताएर सिमरिया घाट गंगालाभ गराउनको लागि हिँडे।
उनको पछिपछि साथीभाई र आफन्तहरू थिए।
 
पङ्क्ति १२४:
:कार्तिक धबल त्रयोदसि जान।।
 
यसको सारांश यो हो कि महाकवि वयोवद्ध भैसकेका छन्। आफ्नो जीवनको अन्त नजीक देखेर यस नश्वर शरीर त्याग गर्नका लागि पवित्र तटमा आफ्नो सखा-सम्बन्धि संगसँग पुगेका छन्। पूज्यशलीला आमा गंगा आफ्नो यस महान यशस्वी पुत्रलाई आफूमा समेट्नका लागि प्रस्तुत भएकी छिन्। त्यहि क्षण महाकवि विद्यापति आफ्नी एकमात्र पुत्रीलाई सम्बोधित गर्दै भन्छन्, अही दुलारि, तिम्री आमा कहाँ छ।? उनलाई अब चाडै स्नान गरेर आऊ भन। ढिलो गरेर के हुनेछ? यस संसारको भोग-विलास आदिलाई व्यर्थ बुझ्नुहोस। यहाँ पल-पल नाना प्रकारको भय, कष्ट आदिको आगमन भइ रहन्छ। यदि माता-पितालाई सद्गति प्राप्त भएमा उनको कुल र परिवारको मान्छेलाई अनुपम सुख प्राप्त हुनुपर्छ। के तिम्री आमा जान्दिनन् कि आज जति पवित्र कार्तिक युक्त त्रयोदशी तिथि हो। अब मेरो जीवनको अन्त निश्चित छ।" यस तरिका बाट गंगाप्रति महाकविले आफ्नो अटूट श्रद्धा देखाएर उनले जीवनको अन्तिम सांस इच्छानुसार गंगाको किनारामा लिए।
 
नगेन्द्रनाथ गुप्त सन् १४४० ई. लाई महाकविको मृत्यु वर्ष मान्छन। म.म. उमेश मिश्रको अनुसार सन् १४६६ ई. पछि सम्म पनि विद्यापति जीवित थिए। ड. सुभद्र झाको अनुसार "विश्वस्त अभिलेखहरुकोअभिलेखहरूको आधारमा हामी यो भन्ने स्थितिमा छौं कि हाम्रो कविको मृत्यु १३५२ ई. र १४४८ ई.को मध्यमा भएको छ। सन् १४४८ ई. पछिको व्यक्तिहरुव्यक्तिहरू संगसँग जुन विद्यापतिको समसामयिकताको जोड दिइन्छ त्यो सर्वथा भ्रामक छन्।" ड. विमानबिहारी मजुमदार सन् १४६० ई. पछि महाकविको विरोधाकाल मानछन। ड. शिवप्रसाद सिंह विद्यापतिको मृत्युकाल १४४७ लाई मान्छन।
 
महाकवि विद्यापति ठाकुरको पारिवारिक जीवनको कुनै स्वलिखित प्रमाण छैन, किन्तु मिथिलाको उतेढपोथी बाट ज्ञात हुन्छ कि यिनको दुई विवाह भएका थिए। प्रथम पत्नी बाट नरपति र हरपति नामक दुई पुत्र भएका थिए र दोश्रो पत्नी बाट एक पुत्र वाचस्पति ठाकुर तथा एक पुत्रीको जन्म भएको थियो। संभवत: महाकविको यीनै पुत्रीको नाम 'दुल्लहि' थियो जसलाई मृत्युकालमा रचित एक गीतमा महाकवि अमर गरेर गएका छन्।
कालान्तरमा विद्यापतिको वंशज कुनै कारणवश (शायद यादव एवं मुसलमानहरुकोमुसलमानहरूको उपद्रव देखि दिक्क भएर) विसपी त्याग गरी सदाको लागि सौराठ गाउँ (मधुबनी जिल्लामा स्थित समागाछीको लागि प्रसिद्ध गाउँ) आएर बसे। आज महाकविको सबै वंशज त्यहि गाउँमा निवास गर्छन।
 
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/विद्यापति" बाट अनुप्रेषित