"निबन्ध" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे सम्पादन, typos fixed: तत्व → तत्त्व (8) using AWB
सा स्वचालित हिज्जे सम्पादन, replaced: नजिक → नजीक (3)
पङ्क्ति ३७:
 
**२.१.३ वैयक्तिक निबन्ध :
व्यक्तिका निजी व्यक्तित्वको प्राथमिकता रहेको भावनात्मक अभिव्यक्ति हुने निबन्धलाई वैयक्तिक निबन्ध भनिन्छ । यस्ता निबन्धमा आत्मपरकता अत्यन्त स्पष्टरूपमा मुखरित भएको हुन्छ र लेखकका आफ्नै नितान्त वैयक्तिक अनुभूति, हर्ष, विचार, सुख-दुःख आदि संवेगहरूको आत्मप्रस्फुटन भएको हुन्छ । साथै लेखकका निजी जीवनका कुराहरूले मूलभूत भूमिका खेलेका लेखकीय वैयक्तिक जीवनका आशा-निराशा, भाव -अभाव आदि अनेकौँ स्वानुभूतिको आत्मप्रकाशन पनि यस्ता निबन्धको विशेषता हो । आत्मकथा वा आत्मसंस्मरणको नजिकनजीक रहने यस किसिमका निबन्धमा पाइने प्रमुख अभिलक्षणहरू यसप्रकार छन् ः
 
***(१) वैयक्तिक निबन्ध भावनात्मक निबन्ध र संस्मरणात्मक निबन्धको नजिकनजीक हुन्छ र यस्ता निबन्धमा आत्मकथाको स्वरूप हुन्छ ।
***(२) यस्ता निबन्धमा गृहीत विषयमाथि लेखकको 'स्व' नै प्रकट भएको हुन्छ र त्यो अनौपचारिक एवं रागात्मक रूपमा अभिव्यक्त भएको हुन्छ ।
***(३) यस्ता निबन्धमा लेखकले आफ्ना निजी भोगाइहरू कथाकारले कथा भनेझैँ निश्छलतापूर्वक प्रस्तुत गरेको हुन्छ आदि ।
पङ्क्ति ११३:
**२.३.५. रिपोर्ताज निबन्ध ः
 
कुनै घटना, कार्यक्रम, सभा, समारोह आदिका विवरणलाई समेटेर तयार पारिएका निबन्धलाई रिपोर्ताज वा रिपोर्ताज निबन्ध भनिन्छ र यस्तो निबन्ध विवरणात्मक र वर्णनात्मक निबन्धको अत्यन्त नजिकनजीक हुन्छ। त्यसैले यस्ता निबन्ध बढी वस्तुपरक हुने गर्छन् । कुनै स्थान, यात्रा आदिको यथावत् वर्णन गर्ने शैली पनि यसमा हुन्छ भने मूलतः पत्रकारिताको शैली यस्ता निबन्धको विशेषता हो । यस किसिमका निबन्धमा पाइने प्रमुख अभिलक्षण यसप्रकार छन् ः
 
***(१) रिपोर्ताज निबन्धमा वर्णनात्मकता र विवरणात्मकताको आनुपातिक प्रयोग हुन्छ ।
"https://ne.wikipedia.org/wiki/निबन्ध" बाट अनुप्रेषित