"बारा जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (10)
सा स्वचालित हिज्जे सम्पादन, replaced: जमिन → जमीन (4)
पङ्क्ति ४३:
भौगोलिक बनौटको हिसाबले बारा जिल्लालाई दुई भागमा विभाजन गरिएको छ । ती हुन:-
===शिवालिक क्षेत्र चुरे पहाड===
समुद्र सतहबाट ११२ मिटरदेखि ९२० मिटरसम्मको उचाईमा पर्ने यो क्षेत्रले जिल्लाको कुल भू-भागको १७४६० हे १३.४८% जमिनजमीन ओगटेको छ । जसमध्ये ८.३२% जमिनजमीन मात्र खेतीयोग्य छ । ०.५५% चौरचरन र ५.७६% अन्य भू-भाग छ भने यस क्षेत्रको अरु बाँकी ८५.३७ भू-भागमा जङ्गल रहेको छ । यस प्रदेशमा बारा जिल्लाको उत्तरतर्फका [[अमलेखगंज]], [[रतनपुरी]], [[निजगढ]] र [[भरतगंज सिङगोल]] गरी चारवटा गाविसहरूको केही उत्तरी भू-खण्ड पर्दछ ।
 
===तराई क्षेत्र===
समुद्र सतहबाट ६० मिटरदेखि २०० मिटरसम्मको उचाईमा पर्ने यस क्षेत्रले बारा जिल्लाको कुल भू-भागको ११२१०३ हेक्टर (८६.५२%) जमिनजमीन ओगटेको छ । जसमध्ये ६१.११% जमिनजमीन खेतीयोग्य छ । २.५४% चौरचरन र २.७५% अन्य भू-भाग रहेको यस क्षेत्रको अरु बाँकी ३३.५९% भू-भागमा मात्र जङ्गल रहेको छ । यस प्रदेशमा बारा जिल्लाका ९८ वटा गाविस तथा नगरपालिका पर्दछन ।
 
==प्रमुख नदी खोला तथा तालहरू==
"https://ne.wikipedia.org/wiki/बारा_जिल्ला" बाट अनुप्रेषित