"हेलम्बू" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू, को → को
सा स्वचालित हिज्जे सम्पादन, replaced: तारिफ → तारीफ, नजिक → नजीक
पङ्क्ति ५:
सुन्दरीजलबाट थारेपाटी पुगेपछि गोसाइँकुण्ड र हेलम्बू जाने बाटो छुटिन्छ― देब्रे लागे गोसाइँकुण्ड र दाहिने लागे हेलम्बू। सुन्दरीजलदेखिको तीन दिनको हिँडाइले थकाइ लागेको हुनाले यो रात थारेपाटीमै बास बस्नुपर्दछ। भोलिपल्ट दाहिनेतिरको 'रालो बाटो लागेपछि हेलम्बू भेकको यात्रा शुरु हुन्छ। यहाँबाट पूर्व सिन्धुसम्मको दृश्य देख्न सकिन्छ।
 
यो भेक घुम्नाले पूरा हेलम्बू क्षेत्रको रमणीय दृश्यावलोकन गर्न र धार्मिक-सांस्कृतिक विषयको जानकारी पाउन सकिन्छ। शेर्पाको आतिथ्य सत्कार, सरसफाइ, चीज, गुम्बा र गुजुमुज्ज घरहरूमा फहराइरहेका झ्ण्डा अध्ययनका नयाँनयाँ विषय हुन्। हेलम्बूका स्याउ चर्चित मात्र हैनन्, सुन्दरीका गालाको तारिफमातारीफमा सबैभन्दा बढी प्रयोग हुने बिम्व पनि बनिसकेका छन्।
[[File:Chipling.jpg|thumb|right|225px|चिप्लिङ् नजिकैनजीकै, २१५० मि]]
[[File:Malemchigaon.jpg|thumb|right|225px|मालेम्चि गाऊ, २५९१ मि]]
 
"https://ne.wikipedia.org/wiki/हेलम्बू" बाट अनुप्रेषित