"हिमालय" का संशोधनहरू बिचको अन्तर

सा सम्पादन, replaced: हरु → हरू (4)
सा स्वचालित हिज्जे सम्पादन, replaced: तस्विर → तस्बीर
पङ्क्ति १:
{{Redirect|हिमाल}}
[[File:Himalayas.jpg|thumb|350px|अन्तरिक्षबाट देखिने हिमालय र सगरमाथा ([[:Image:himalaya annotated.jpg|annotated version]])]]
[[File:Himalaya composite.jpg|thumb|350px|भू-[[उपग्रह]]बाट खिचिएको हिमालय शृङ्खलाको [[तस्विरतस्बीर]] । [[उत्तर]]तिर [[तिब्बत]] र [[तक्लामकान]] फाँट पनि देखिएको छ ।]]
 
'''हिमालय''' [[एशिया]]मा अवस्थित एक [[हिमशृङखला]] हो, जुन [[दक्षिण]]-[[पश्चिम]]बाट [[पाकिस्तान]], [[भारत]] हुँदै [[तिब्बत]], [[नेपाल]] र [[भूटान]]सम्म फैलिएको छ । हिमालय [[अफगानिस्तान]]को [[हिन्दूकुश]] [[हिमशृङखला]]सँग जोडिएको छ । हिमालय शब्दको उत्पति [[संस्कृत]]बाट भएको हो, जसको [[अर्थ]] हुन्छ - "हिउँको बासस्थान" ([[संस्कृत]] ''हिम्'' "हिउँ", र ''आलय'' "बासस्थान") ।
"https://ne.wikipedia.org/wiki/हिमालय" बाट अनुप्रेषित