"रौतहट जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (6), को → को (4), मा → मा (2)
सा स्वचालित हिज्जे सम्पादन, replaced: जमिन → जमीन, नजिक → नजीक
पङ्क्ति ४२:
* स्थानीय जिल्लावासी श्री लक्ष्मीकान्त झाका अनुसार, "रौतहटमा राउत (यादव)हरूको संख्यामा बढी छ । त्यस्तै यहाँ हट बस्तीको संख्यामा पनि बाक्लै छ । यसकारण राउतहरूको बस्तीबाट रौतहट हुन गएको हो ।"
 
* त्यस्तै अहिलेको वर्तमान गौर बजारमा राउतहरूको वस्ती नजिकनजीक हाट बजार लाग्ने हुने हुनाले रौतहट नाम हुन गएको अनुमान स्थानीय बासिन्दा र इतिहासकारहरूको छ ।
 
* रौतहट जिल्लाको सदरमुकाम "गौर" नाम पनि "यादव"हरूसँगै सम्बन्धित छ, जस्तै यादव जातिलाई सम्मानपूर्वक "ग्वार" अथवा "गोआर" भनिन्छ, र त्यहि "ग्वार" नामक सम्मानार्थ शब्दबाट गौर नाम भएको हो भनि अनुमान लगाउन सकिन्छ । राउतहरूको बस्ती भएकोले यस जिल्लाको नाउँ रौतहट रहन गएको भन्ने तर्क आफैमा पूर्ण छैन । यद्यपि यो भन्दा बढी वैज्ञानिक आधार केही छैन ।
पङ्क्ति ७५:
० मोहियानी हक कायम गर
० दैनिक ज्याला ४ सेर कायम गर
जमिनजमीन कसको - जोत्ने को
 
== भौगोलिक अवस्थिति ==
"https://ne.wikipedia.org/wiki/रौतहट_जिल्ला" बाट अनुप्रेषित