"रुपन्देही जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (8)
सा स्वचालित हिज्जे सम्पादन, replaced: जमिन → जमीन
पङ्क्ति ४४:
यहाँका प्रमुख जनजातिमा ब्राहमण,क्षेत्री, थारु, मसुलमान, यादव, लोध, गुरुङ्ग, पासी, तेली, मल्लाह, धोवी आदि हुन । राष्ट्रिय भाषा नेपाली भएपनि यस जिल्लामा ६१% ले अवधी, २४% ले नेपाली, ९% लेथारु र ६% ले विभिन्न भाषाहरू बोल्ने गरेके पाइन्छ ।
 
यस जिल्लाको मुख्य पेशा कृषि नै हो र कुल क्षेत्रक्रल मध्ये ८५९२२२ हेक्टर जमीन खेतीपातीको लागि उपयुक्त रहेको छ । यस जिल्लामा सतह सिंचाई, भूमिगतसिंचाई र लिफ्ट सिंचाईको माध्यमबाट ४८% खेती योग्य जमिनकाजमीनका सिंचाई सुविधा उपलब्ध छ । सिंचाईको मूख्य श्रोत नदि नाला भएपनि वर्षा याममा अध्यधिक पानीका बहावले गर्दा भू-क्षय, बाढी पहिरोर नदि कटान जस्ता गम्भीर समस्याहरू उत्पन्न हुने गर्दछन् । समतल भू-भाग, यातायातको सुविधा (सिर्द्धार्थ र महेन्द्र राजमार्गको मुख्य योगदान), कच्चा पर्द्धार्थ उपलब्धता, मेशिनरी औजारहरूको पैठारीमा सुगमता र उपलब्ध बजारको कारणले गर्दा यस जिल्लामा ठूला, मझौला र स(साना विविध उद्योगहरू स्थापना भएका छन् । बुटवल र सिर्द्धार्थनगर यस जिल्लाका महत्वपूर्ण औधौगिक एंव व्यापारी क्षेत्र हुन् ।<ref name=krish/>