"कुकुर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३३:
=== छाउरा पालन ===
[[चित्र:Chhaura.jpg|thumb|200px|right|'''कुकुरको छाउरो''']]
(कुकुरको [[छाउरा]])
कुकुर स्तनधारी प्राणी हो। यसले छाउहरुलाई आफ्नो दुध चुसाएर पाल्छ।कुकुरले एक चोटीमा 2 देखि 8 छाउरा हरु पाउँछ। कुकुरका छाउराहरु जन्मदा खेरी आँखाहरु खुलेका हुदैनन्। 6 देखि 9 दिनको बिचमा छाउराहरुका आँखा खुल्छन्।
 
"https://ne.wikipedia.org/wiki/कुकुर" बाट अनुप्रेषित