"भक्तपुर जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (6)
सा स्वचालित हिज्जे सम्पादन, replaced: काठमाण्डौ → काठमाडौं
पङ्क्ति २०:
{{DistrictsOfNepal}}
 
'''भक्तपुर''' (भादगाँउ वा ख्वःप) [[नेपाल]]को [[मध्यमाञ्चल]] विकास क्षेत्रको [[बागमती अञ्चल]]मा अवस्थित एक प्राचिन सहर हो जुन [[काठमाण्डौंकाठमाडौंं उपत्यका]]को पूर्वी भागमा पर्दछ । यो सहर भक्तपुर जिल्ला अन्तर्गत भक्तपुर नगरपालिकामा पर्दछ । क्षेत्रफलको हिसावले भक्तपुर जिल्ला नेपालको सबैभन्दा सानो जिल्ला हो । मध्यपुर (थिमी) नगरपालिका पनि यही जिल्लामा पर्दछ । भक्तपुर जिल्ला [[भादगाँउले टोपी]] र [[जुजु धौ]] भनिने स्थानीय दहीको परिकारका लागि प्रशिद्ध छ । भक्तपुरमा ख्वःप कलेज र ख्वःप इन्जिनियरिङ्ग कलेजहरू छ्न् जुन [[भक्तपुर नगरपालिका]]ले सञ्चालन गर्दछ ।
 
==जिल्लाको नामाकरण==