"हेलम्बू" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: ru:Хеламбу
सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू, को → को
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
 
'''हेलम्बू''' [[सिन्धुपाल्चोक जिल्ला]]मा अवस्थित एक गाउँ विकास समिति हो। यो सिन्धुपाल्चोक जिल्ल कोजिल्लको रमणिय पर्यटकीय स्थल पनि हो|
 
सुन्दरीजलबाट थारेपाटी पुगेपछि गोसाइँकुण्ड र हेलम्बू जाने बाटो छुटिन्छ― देब्रे लागे गोसाइँकुण्ड र दाहिने लागे हेलम्बू। सुन्दरीजलदेखिको तीन दिनको हिँडाइले थकाइ लागेको हुनाले यो रात थारेपाटीमै बास बस्नुपर्दछ। भोलिपल्ट दाहिनेतिरको 'रालो बाटो लागेपछि हेलम्बू भेकको यात्रा शुरु हुन्छ। यहाँबाट पूर्व सिन्धुसम्मको दृश्य देख्न सकिन्छ।
पङ्क्ति ९:
[[File:Malemchigaon.jpg|thumb|right|225px|मालेम्चि गाऊ, २५९१ मि]]
 
हेलम्बु गाविस जिल्लाकै एक सुप्रसिद्ध गाविस हो । जिल्ला सदरमुकामबाट १४ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १८५.५० वर्ग किलोमिटर छ । हेलम्बुको पूर्वी सिमानामा बरुवा गाविस पश्चिममा काठमाडौ जिल्ला. नुवाकोट जिल्ला. रसुवा जिल्ला उत्तरमा तिब्बत र दक्षिणमा इचोक तथा किउल गाविसहरुगाविसहरू पर्दछन् । हेलम्बु गाविस पाल्चोक थुम अन्तर्गत पर्दछ । हेलम्बु गाविसले आफ्नै पहिचान बोकेको छ । चिसो हावापानी पाइने हेलम्बु जिल्लाकै एक आकर्षक गाविस हो । प्राकृतिक रुपमा निकै सुन्दरताका साथै साँस्कृति रुपमा पनि हेलम्बुको आफ्नै विशेषता छ । हिमाली शेर्पा संस्कृतिमा धनी चिसो हावापानी मनोरम हिमश्रृङ्खला आदिले जो कोही पर्यटकलाई हेलम्बुले लोम्भ्याउदछ । सिन्धुपाल्चोक जिल्लामा नै बढी स्याउ उत्पादन हुने गाविस हेलम्बु हो । उर्जा उत्पादनमा हेलम्बुमा हेलम्बु साना जलविद्युत परियोजनाको निर्माण गरिएको छ । जिल्ला निर्वाचन क्षेत्र नम्बर तीन अन्तगर्त पर्ने हेलम्बुको वि.सं. २०५८ सालमा साक्षरता दर ३९ घरपरिवार संख्या ५८९ र कुल जनसंख्या २६७९ थियो ।<ref>मेरोसिन्धु डट कम</ref>
 
{{सिन्धुपाल्चोक जिल्लाका गाविसहरू}}
"https://ne.wikipedia.org/wiki/हेलम्बू" बाट अनुप्रेषित