"नेपालको सर्वोच्च अदालत" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (9), को → को (2)
पङ्क्ति १:
[[Image:सर्वोच्च अदालत.jpg|thumb|350px|नेपालको सर्वोच्च अदालत]]
 
'''सर्वोच्च अदालत''' नेपालको [[न्यायपालिका]]को सबैभन्दा माथिल्लो तहको [[अदालत]] हो । सर्वोच्च अदालतमा नेपालको [[प्रधान न्यायाधीश]]का अतिरिक्त बढीमा १४ जनासम्म अन्य [[न्यायाधीश]]हरुहरू रहने व्यवस्था छ । कुनै समयमा सर्वोच्च अदालतमा मुद्दाको संख्या बढ्न गई न्यायाधीशहरुकोन्यायाधीशहरूको संख्या अपर्याप्त हुन गएमा कुनै निश्चित अवधिको लागि अस्थायी न्यायाधीश पनि नियुक्त गर्न सकिने व्यवस्था छ ।
 
==प्रधान न्यायाधीश र न्यायाधीशहरुकोन्यायाधीशहरूको नियुक्ति==
श्री ५ बाट [[संवैधानिक परिषद्]]को सिफारिसमा नेपालको प्रधान न्यायाधीश र न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतका अन्य न्यायायाधीशहरुकोन्यायायाधीशहरूको नियुक्ति गरिबक्सने व्यवस्था छ । कुनै निश्चित अवधिको लागि सर्वोच्च अदालतको अस्थायी न्यायाधीश पदमा नियुक्ति गर्नु परेमा श्री ५ को५को अनुमति प्राप्त गरी न्याय परिषद्को सिफारिसमा प्रधान न्यायाधीशले नियुक्ति गर्न सक्ने व्यवस्था छ ।
==जनशक्ति==
सर्वोच्च अदालतमा कार्यरत जनशक्ति तर्फ आर्थिक वर्ष २०६२ को२०६२को अन्तमा प्रधान न्यायाधीशका अतिरिक्त अन्य १७ जना न्यायाधीशहरुन्यायाधीशहरू कार्यरत थिए । कर्मचारीतर्फविभिन्न दर्जाका जम्मा ३३२ जना कर्मचारीहरुकर्मचारीहरू कार्यरत थिए । यसका अतिरिक्त केही कर्मचारी काजमा थिए ।
 
==न्यायिक कार्य ==
सर्वोच्च अदालतले आफूलाई प्राप्त विभिन्न क्षेत्राधिकार अन्तर्गत न्यायिक कार्य सम्पन्न गरी आएको छ । यस आर्थिक वर्षा विभिन्न क्षेत्राधिकार अन्तर्गत सम्पादन गरेको न्यायिक कार्यलाई निम्नानुसार उल्लेख गरिएको छ:
===साधारण अधिकार क्षेत्र ===
सर्वोच्च अदालतको साधारण अधिकार क्षेत्र अन्तर्गत निम्न क्षेत्राधिकारहरुक्षेत्राधिकारहरू पर्दछन् :
#शुरु मुद्दा हेर्ने
#पुनरावेदन सुन्ने
#पुनरावलोकन गर्ने
#मुद्दा दोहोऱ्याइ हेर्ने
#साधक जाँच्ने
#निवेदन प्रतिवेदन सुन्ने
 
===असाधारण अधिकार क्षेत्र ===
सर्वोच्च अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत निम्नानुसारका क्षेत्राधिकारहरुक्षेत्राधिकारहरू पर्दछन् :
#न्यायिक पुनरावलोकनको क्षेत्राधिकार
#रिट क्षेत्राधिकार
# सार्वजानिक सरोकारको विवाद हेर्ने
 
==सन्दर्भ सामाग्रीहरू==
पङ्क्ति ३२:
सर्वोच्च अदालत<br/>
रामशाह पथ नेपाल<br/>
ईमेल ठेगाना : Email: info@supremecourt.gov.np<br/>
 
==आधिकारीक वेबसाइट==
*[http://www.supremecourt.gov.np www.supremecourt.gov.np]
 
[[categoryश्रेणी:नेपाल]]
[[categoryश्रेणी: संवैधानिक अङ्गहरुअङ्गहरू]]
[[categoryश्रेणी:नेपालको कानून]]
 
[[en:Supreme Court of Nepal]]