"भित्री मधेश" का संशोधनहरू बिचको अन्तर

सा Bot: Fixing redirects
सा स्वचालित हिज्जे सम्पादन, replaced: संग → सँग (6), हरु → हरू, को → को (13), मा → मा (5)
पङ्क्ति १:
भित्री मधेस भनेको नेपालको पहाडी क्षेत्र र तराई क्षेत्रका बिच बिभिन्न ७ वटा [[उपत्यका]] हरूको समुह हो । यस समुहका उपत्यकालाई भित्री तराई अथवा भित्री तराईका उपत्यका समेत भनिन्छ, भित्री मधेस अथवा भित्री तराई भनिने [[उपत्यका]] हरू निम्न रहेका छन १. जोगबुढा (जोगबुढा उपत्यका) २.दाङ (बबइ उपत्यका)३.देउखुरी (पश्चिम राप्ती उपत्यका) ४. चितवन (नारायणी पूर्वी राप्ती उपत्यका) ५. माडी (चितवन रिउनदी उपत्यका)६. सिन्धुली (मरीनखोला उपत्यका) ७. उदयपुर (कमला त्रियुगा उपत्यका)। भित्री मधेस भनिने यि उपत्यकाहरू उत्तरमा माहाभारत पर्वतले पाहाडी क्षेत्रसँग छुट्रएका छ भने तराइसंगतराइसँग चुरे पर्वतमालाले अलग बनाएको छ । क्षेत्रफलमा साना र ठूला रहेका यी उपत्यकाहरू पहाडी उपत्यका (काठमाण्डौ,पोखरा,सुर्खेत इत्यादी) भन्दा गर्मी रहेकाले हवापानीका लागि तराई क्षेत्रसंगक्षेत्रसँग केही समानता रहे तापनी अन्य कुराहरूमा पहडी क्षेत्रसंगक्षेत्रसँग बढी मेल खान्छ किन भनें नेपालको धेरै ठांउमा यी उपत्यका पहाड र तराई बिचका सांघुपनी हुन।
 
== [[जोगबुढा उपत्यका]] ==
डडेल्धुरा जिल्लामा पर्ने जोगबुढा उपत्यकाको दक्षीणमा प्रसिध्द शुक्लाफांट बन्यजन्तु संरक्षण क्षेत्र रहेको छ भने जोगबुढा नदीले चिरेर गएको यो उपत्यका डडेल्धुरा जिल्लाको मुख्य अन्न भण्डार हो । विकासका दृष्टीले केही पछि परेको भए तापनी क्रमश बिकसीत हुदैछ । जोगबुढा नदी ले सिंचीत गरेको यो उपत्यकालाई जोगबुढा उपत्यका पनि भनिन्छ ।
== [[दाङ उपत्यका]] (बबइ उपत्यका) ==
दाङ उपत्यकाको मुख्य नदी बबइ हो र दाङको भुगोल बबइ उत्यका भनेर पनि चिनिन्छ । स्योर लगायतका अन्य साना ठूला खोला नदीहरू पनि यो उपत्यका माउपत्यकामा प्रवाहीत हुदै वहने गर्दछन । दाङ जिल्लामा पर्ने यो सबै भन्दा ठूलो उपत्यका संपूर्ण राप्ती अन्चल कै अन्न भण्डारको रूपमा रहेको छ साथै दुई नगरपालीका ([[त्रिभुवननगर]] र [[तुल्सीपुर नगरपालिका|तुल्सीपुर]])रहेको यो उपत्यकामा बाणिज्य केन्द्रहरू समेत विकास भइसकेका छन, खास गरी [[त्रिभुवननगर]] र तुल्सीपुरले राप्तीका संपूर्ण पहाडी क्षेत्रमा सामान पैठारी गर्दछन । नेपालको दोस्रो पुरानो महेन्द्र संस्कृत (हाल नेपाल संस्कृत वनाइएको) विश्वविद्यालय समेत यसै उपत्यकामा रहेको र महेन्द्र क्याम्पस [[त्रिभुवननगर]] तथा अन्य क्याम्पस तथा विद्यालय समेत यस उपत्यकामा रहेका तथा जनरल तथा अन्य अस्पताल समेत रहेकाले यो उपत्याका पुरै राप्तीको पहाडी क्षेत्रको शिक्षा,श्वास्थ तथा वाणिज्य केन्द्र समेत हो ।
 
बिकससिल भएर पनि राप्ती अन्चल र पश्चिम नेपाल र राप्ती अन्चलको बिकसीत जिल्लाका रूपमा दाङलाई गनीन्छ । सडक यतायतमा दाङ उपत्यकालाई देउखुरी उपत्यकामा पर्ने [[लमही]] बजार अवस्थीत महेन्द्र राजमार्गसँग एक पक्की सहायक राजर्मागले जोडदै त्रिभुवन नगर देखि तुल्सीपुर सम्म तथा बिचका अन्य ग्रामीण गाँउ तथा बजारलाई यातयात सेवा गर्दछ । साथमा दाङ राप्ती अन्चलको पहडी क्षेत्रको पनि मुख्य ब्यावसायीक स्थल हो । रोल्पा,रूकुम, सल्यानसंगसल्यानसँग यस उपत्यकाका त्रिभुवन नगर र तुल्सीपुर नगरको कच्ची सडक मार्फत यातायात सम्पर्क रहेको छ त । त्यसै गरी त्रिभुवन नगर देखि सुर्खेतको बिरेन्द्रनगर सम्म अर्को सडक खनीएको छ भने तुल्सीपुर बाटै पनि एक कच्ची साहायक मार्गले उपत्यका बाहीर पश्चिमी खण्डको महेन्द्र राजमार्गसंगराजमार्गसँग जोडदछ । स्थानीय सडकहरू कच्ची नै छन तर त्रिभुवन नगर क्षेत्रका केही सडक पिच गरिएका पनि छन ।
दुर सञ्चारमा टेलीफोन एस टि डि , आई एस टि डि तथा इमेल इन्टरनेटको सुविद्या पाउन सकिन्छ स्थानीय यातायातका साधन हरूमा मुख्य दुई शहरमा थोरै टयाक्सी तथा रिक्साको सुविद्या रहेको छ भने ग्रामीण क्षेत्र तिर साइकल मोटरसाइर्कल गोरू गाढा प्रचलित छन । दाडको बारेमा अझबढी जानकारीका लागि त्रिभुवन नगर नगर पालीकाको वेभ साइट http://www.tribhuvannagar.gov.np/ मनोरंजनात्मक वेभ साइट http://www.merodang.com/ तथा विकिपेडीयाको त्रिभुवननगरको अङ्ग्रेजी पान्ना http://en.wikipedia.org/wiki/Tribuvannagar ले पनि मध्दत गर्न सक्छन ।
 
== [[देउखुरी उपत्यका|देउखुरी]] (राप्ती उपत्यका) ==
राप्ती उपत्यकाको रूपमा चिनिने यो उपत्यका कोउपत्यकाको मुख्यनदी राप्ती नदी नै हो । अन्य साना ठूला नदी तथा खोलाहरू पनि अन्तत उपत्यका भित्रै या उपत्यका बहिर निस्केर राप्ती मै मिल्दछन । दाङ उपत्यकाको पूर्व तथा दक्षीणमा पर्ने यो उपत्यका पनि अन्न भण्डारका रूपमा चिनीएको छ । राप्ती नदीले चिरेर गएको यो उपत्यका लाई नेपालको सबभन्दा लामो महेन्द्र राजमार्गले समेत बिचैबाट काट्रदै गएकाले शिक्षा श्वास्थ्यको पनि विकास हुदैछ साथै [[लमही]], भालुवाङ तथा कुसुम जस्ता वाणिज्य केन्द्रको पनि विकास हुदै गइरहेको छ ।
 
== [[चितवन जिल्ला|चितवन उपत्यका]] (नरायणी पूर्वी राप्ती उपत्यका) ==
नेपालको मध्यभागमा पर्ने चितवन उपत्यकालाई नारायणी पुर्बी राप्ती उपत्यका पनि भनीन्छ । पूर्वमा [[मकवानपुर जिल्ला]]को हेटौडा देखि पश्चिममा दाउन्ने पहाड तथा दक्षीणमा माडी उपत्यका छुटयाउने चुरे श्रृङखला सम्म फैलीएको यो उपत्यका नेपालको केन्द्र भागमा पर्दछ । दुई मुख्य नदी हरू नरायणी उत्तरबाट पश्चिम तर्फ बगेको छ भने राप्ती पूर्वबाट मध्यभाग हुदै पश्चिम पुगेर नारायणीमा मिल्न पुगेको छ । यी दुई प्रमुख नदी बाहेक उपत्यका कोउपत्यकाको पूर्वमा लोथर र मनहरी खोलाहरू प्रवाहीत भइ राप्ती नदीमा मिसीएका छन । त्यसै गरी मध्य भागमा बुढी राप्ती खगेरी आदी खोलाहरू प्रवाहीत हुदै राप्ती नदीमा मिसिएका छन । त्यसै गरी पश्चिम क्षेत्रमा केरूङगा खोला राप्तीमा मिसीएको छ भने भरतपुर नगर क्षेत्रको जंगलबाट निस्केर नारायणगढ बजार हुदै पुंगी खोला नारायणी नदीमा मिसीएको छ । जुगेडी खोला, लब्धीखोला लगायतका अरू खोला पनि नारायणी नदीमा मिसिएका छन । त्यसैगरी नारायणी नदी पारी पट्टीको क्षेत्रमा बढी नदी खोला चितवन उपत्यका माउपत्यकामा रहेका छन । राम्रै जल प्रवाह भएका विनयी खोला,अरूण खोला,गीरवारी खोला साथै साना खोला जयश्री,झरे,बहुलाह, ज्यामीरे लगायत पनि पश्चिमबाट पूर्व बगी नारायणी नदी मानदीमा मिल्दछन । चितवन उपत्यकामा नन्द भाउजु, [[विस हजारी ताल]] लगायतका सानठूला थुप्रै ताल तथा पोखरी समेत रहेका छन । यहांको बिसहजारी ताल बिश्व प्रसिध्द सिमसार क्षेत्र समेत हो । ठूलो भूभाग जंगलै जंगलले ढाकीएकको चितवन उपत्यका जैवीक विविधतामा धनी मानीन्छ । चितवन राष्ट्रीय निकुन्जको मुख्य संरक्षीत क्षेत्र समेत यसै उपत्यकामा रहेकाले चितवन काठमाण्डौ र पोखरा पछि नेपाल कै तेस्रो ठूलो पर्यटक गन्तव्य हो ।
 
बर्तमान नेपालमा चितवन उपत्यकाको भूभाग दुई अन्चल नारायणी र लुम्विनी तथा तिन जिल्ला चितवन,नवलपरासी तथा मकवानपुरमा प्रसासनीक बिभाजनमा परेको छ । पूर्वको हेटुडा बाट शुरू भइ पश्चिम दाउन्ने पहाडको फेदी दुम्कीवास सम्म तथा उत्तरमा माहाभारत र दक्षीण चुरे सम्म कती चाक्लो र कतै सांगुरो हुदै यो उपत्यका फैलीएको छ । नारायणी नदी पश्चिमको भूभाग लुम्विनी अञ्चल तथा नवलपरासी जिल्ला तथा नारायणी नदीको पूर्वपट्टी चितवन जिल्ला तथा सुदुर पूर्वी क्षेत्रमा मकवानपुर जिल्लाका रूपमा रहेको छ । अत्यन्त उव्जाउ जमीन तथा पर्याप्त जलक्षेत्र रहेको चितवन उपत्यका कोउपत्यकाको मुख्य केन्द्रीय चितवन जिल्लाको भूभाग जंगल कटान गरी २०१४ सालदेखि मानव बसोवास का लागि खुल्ला गरीएको हो । चितवन उपत्यकामा मुख्य दुई नहर प्रणाली खगेरी र नारायणी लिफ्ट सिंचाइ योजना वाहेक अन्य साना ठूला नहर तथा कुला प्रणालीहरू खेतहरू सिंचित गर्न उपयो गरीएका छन । कृषि उद्यममा उपत्यका अग्रणी मानिन्छ ।
 
नेपालको पूर्व पश्चिम जोडने महेन्द्र राजमार्गको लामो खण्ड (झण्डै १४० कि.मी) यस उपत्यकाको हेटौडा देखि दुम्कीवाससम्म पर्दछ । हाल चल्तीमा कम रहेपनी नेपाल कै पुरानो उत्तर दक्षीण राजमार्ग त्रिभुवन राजपथ यसै उपत्यका कोउपत्यकाको पूर्वी क्षेत्र हेटौडा हुदै काठमाण्डौ गएको छ भने उपत्यकालाई काठमाण्डौ र पोखरा उपत्यका तथा देशको पहाडी क्षेत्र जोडने अत्यन्त चल्तीको नारयणगढ मुग्लिङ सडक रहेको छ । साथमा [[भरतपुर (नारायणी)|भरतपुर]] रामपुर भरतपुर माडी सडकको भरतपुर पटीहानी खण्ड, हेटौडा हर्नामाडी टांडी (रत्ननगर) सोराहा लगायतका साहायक मार्ग पक्की रहेका छन त्यसै गरी [[भरतपुर (नारायणी)|भरतपुर]] [[हेटौंडा नगरपालिका|हेटौडा]] तथा रत्ननगर नगरपालीका भित्रका शहरी सडक संजालको ठूलो हिस्सा पक्की रहेको छ । त्यसवाहेक कावसोती पहाडी क्षेत्र सडक, भरतपुर शक्तिखोर [[उपरदांग गढी]] सहायक सडक मार्ग, टाडी विरेन्द्रनगर शक्तिखोर सडक ,भरतपुर मेघोली सडकको केही खण्ड हेटौडा फापरवारी सडक कान्ती राजपथ लगायत ठूला कच्ची सडक मार्गले उपत्यका अन्य क्षेत्रसंगक्षेत्रसँग जोडीएको छ ।
 
सञ्चारका सबै (फोन,फ्याक्स,इमेल,इन्टरनेट) सुविद्या यस उपत्यकाको सहरी क्षेत्रमा उपलब्ध छ । चितवन उपत्यकामा ठूला सना थुप्रै वाणीज्य केन्द्र रहेका छन । उद्योग वाणिज्यको राम्रै विकास भएको यस उपत्यकामा तिन नगरपालीका [[भरतपुर (नारायणी)|भरतपुर]],[[हेटौंडा नगरपालिका|हेटौडा]] र [[रत्ननगर नगरपालिका|रत्ननगर]] रहेका छन । भरतपुर हेटौडा लगायतका ठूला वाणिज्य तथा उद्योग क्षेत्र मध्यम खालका रत्न नगर, पर्सा (खैरहनी) मनहरी रामपुर , गितानगर पार्वतीपुर , गैडाकोट रजहर,कावासोती , चोरमारा , अरूण खोला , तथा दुम्कीवास लगायतका केन्द्रले उपत्यका तथा त्यस वरपरका अन्चल जिल्लाका जनतालाई वाणिज्य सेवा दई रहेका छन । उपत्यकाको झन्डै केन्द्रमा रहेको भरतपुर नगरपालीका उपत्यका कोउपत्यकाको सबै भन्दा ठूलो सहर हो । १२५१११ जनसंख्या रहेको यो सहर नेपालकै [[काठमाडौं|काठमाण्डौ]],[[पोखरा उपमहानगरपालिका|पोखरा]],[[ललितपुर जिल्ला|ललीतपुर]],[[विराटनगर उपमहानगरपालिका|विराटनगर]],विरगंज तथा [[धरान]] पछिको सतौ ठूलो सहर हो ।
 
त्यसैगरी चितवन उपत्यका कोउपत्यकाको पूर्वी छेउमा अवस्थीत [[हेटौंडा नगरपालिका|हेटौडा]] चितवन उपत्यकाको दोस्रो तथा ८४,८०० जनसंख्याका साथमा [[काठमाडौं|काठमाण्डौ]],[[पोखरा उपमहानगरपालिका|पोखरा]],[[ललितपुर जिल्ला|ललीतपुर]],[[विराटनगर उपमहानगरपालिका|विराटनगर]],विरगंज [[धरान]] [[भरतपुर (नारायणी)|भरतपुर]] [[महेन्द्रनग]] र [[बुटवल]] पछि नेपाल कै दस नं. सहरको रूपमा रहेको छ । उद्योग कलकारखानाले भरीपूर्ण हेटौडा देश कै प्रमुख औद्योगिकइन्डस्ट्रीयल सिटी हो । उपत्यकाको तेस्रो केन्द्र [[रत्ननगर नगरपालिका|रत्ननगर]] पयर्टकहरूको [[चितवन राष्ट्रिय निकुञ्ज|चितवन राष्ट्रीय निकुन्ज]] पस्ने प्रवेशद्वार हो ।
चितवन उपत्यका सम्बन्धी अझ बढी जानकारी निम्न वेभसाइट मार्फत पाउन सकीने छ ।
www.ddcchitwan.gov.np
पङ्क्ति ३५:
 
== [[माडी उपत्यका]] (चितवन) (रिउ उपत्यका) ==
मध्यनेपालको चितवन उपत्यका कोउपत्यकाको दक्षीणमा रहको माडी उपत्यकालाई रिउ उपत्यका पनि भनिन्छ । यस उपत्यका कोउपत्यकाको प्रमुख नदी रिउ हो । क्षेत्रफलमा सारै सानो यस उपत्यका कोउपत्यकाको ठूलो भूभाग चितवन राष्ट्रीय निकुन्जमा पर्दछ पूर्व उत्तर तथा पश्चिममा चुरे पहाड दक्षीणमा सोमेस्वर पहासडले घेरीएको माडी उपत्यका प्रशासनीक संरचनामा [[चितवन जिल्ला]] अन्तर्गत पर्दछ र यहा चार वटा गाँउ विकास समिती रहेका छन । राष्ट्रीय निकुन्ज काटेर भित्र पस्नु पर्ने भएकाले पनि यो उपत्यका कोउपत्यकाको समुचीत विकास हुन सकेको छैन । तर केही विद्यालय, उच्च माध्यामीक विद्यालय तथा एक क्याम्पस समेत रहेको यस उपत्यकाको केन्द्र बसन्तपुर बजार हो । भरतपुरलाई जोडने सडकको बिचमा पर्ने राप्ती नदीमा पक्की पुल बनेपछी यो उपत्यका कोउपत्यकाको यातायात केही सहज भएको छ भने रिउ नदी मानदीमा निर्माणधीन पुल अझै बनेर सकीएको छैन भने अन्य साना ठूला खोलामा पनि पुल बनाउन बाकी नै छ । यस उपत्यकालाई पूर्व दक्षीण तीर जीतपुर ठोरी तथा भारतीय सिमा सम्म जोडने अर्को एक कच्ची सडक समेत रहेको छ ।
== [[सिन्धुली जिल्ला|सिन्धुली]] (मरीनखोला उपत्यका ) ==
सिन्धुली उपत्यकालाई मरीनखोला खोला उपत्यका पनि भनिन्छ । वाग्मती नदी काटेपछिको पाहडी क्षेत्रको पूर्वपट्टी मरीनखोला उपत्यका शुरू हुन्छ मरीन खोलाले बनाएको यो सांगुरो उपत्यका पूर्वमा कमला त्रियुगा उपत्यका का डांडा सम्म पुगेको छ । अझै सम्म कमै मात्र विकासका संरचना देख्न पाएको यो उपत्यका [[मकवानपुर जिल्ला]] पश्चिम तथा [[सिन्धुली जिल्ला]] पूर्वमा विभाजीत छ ।
== [[उदयपुर]] (कमला उपत्यका) ==
कमला नदी सिंचीत यो उपत्यका कोउपत्यकाको मुख्य नदी पनि कमला नै हो । तर त्रियुगा लगायतका अन्य नदीहरू पनि यहाँ प्रवाहीत छन । उत्तरमा माहाभारत तथा दक्षीणामा चुरे पाहाडको सबैभन्दा होचो खण्डले घेरीएको यो उपत्यका सगरमाथा र जनकपुर अन्चल तथा सिन्धुली र उदयपुर दुई जिल्लाको प्रशासनीक संरचना मासंरचनामा रहेको छ । सिन्धुली (कमलामाई) तथा गाइघाट (त्रियुगा) जस्ता नगरपालीका भएको यस उपत्यकामा कटारी घुर्मी , भिमान लगायतका बजार समेत छन । महेन्द्रराजमार्गको लाहानबाट गाइघाट हुदै माथी जाने निमार्णधीन सगरमाथा राजमार्गले तथा पश्चिम खन्डमा काठमाण्डौ जोडन बनाइदै गरेको वि. पि. कोइराला राजमार्ग (वर्दीवास धुलीखेलराजमार्ग) ले उपत्यकाको यातायत सुचारू छ । तर दुई महत्वपूर्ण नगरपालिका सिन्धुली माढी (कमलामाई) र गाइघाट (त्रियुगा ) जोडने पुरानो सडकमार्ग अझैपनी कच्ची नै रहेको छ । ६९,३४० जनसंख्या रहेको त्रियुगा नगरपालिका (गाइघाट) यो उपत्यका कोउपत्यकाको सबैभन्दा ठूलो नगरहरुनगरहरू हो भने ३६,४४० जनसंख्या भएको सिन्धुलीमाढी (कमलामाई) दोस्रो ठूलो नगरपालिका हो । फलफुल तथा खेतीपातीको उत्पादनका लागि प्रसीद्व यो उपत्यका द्रुत गतीमा विकास भइरहेको छ ।
 
{{नेपाल}}
"https://ne.wikipedia.org/wiki/भित्री_मधेश" बाट अनुप्रेषित