"नेपालको एकीकरण" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा Bot: Fixing redirects |
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को (2), मा → मा (3) |
||
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
[[फ्रान्सीस बुचानन]] लगायतका इतिहासकार हरूले नेपाल भनेको बिभिन्न साना साना राज्य (प्रिन्सीपलीटीज)
नेपालको इतिहासमा नेपालो स्पष्ट हुनसकिने गरेर चार चोटी नेपाल एकिकृत भएको पाइन्छ । राजा यक्ष मल्लको पालामा, पाल्पाका राजा मणीमकुन्द सेनको पालमा, तथा जुम्लाका राजा जितारी मल्लका पालमा नेपाल एकीकरण भएको थियो तर एकीकृत नेपाललाई माथी उल्लेखीत राजा हरूले लामो समय बचाइ राख्न सकेनन अथवा आफ्ना भाइ छोरा हरूमा आफ्नै जीवनकाल का बाडेर गए ।तर अन्तिम चोटी राजा पृथ्वी नारायण शाहले एकी करण शुरू गरेपछी नेपाललाई पुन विभाजन हुन नदीइ जोगाइ राख्ने पद्धती बसाएर गए
आधुनिक नेपालको एकिकरण सत्रौ सताब्दीमा शुरूभइ अठारौ सताब्दीको शुरूवात तिर पूर्ण विराम लागेको थियो । नेपालको एकिकरण अभियानकमा हजारौ टिष्टादेखि कांगडा सम्मका नेपाली सहभागी भएका थिय त्यसैगरी हिमाली जाती देखि तराइका [[थारू जाति|थारू]] तथा [[दनुवार]] जातीको समेत सहभागीता थिय । नेपाल एकिकरण अभियान जांहा पुग्थ्यो त्यहीका नेपाली हरू त्यसभन्दा अगाडीको बिजय अभियानका लागि सहभागी हुने गर्थे । आधुनिक नेपाल एकिकरण अभियानको उत्सर्गमा पुग्दा नेपाली हरू पश्चिममा कांगडा तथा पूर्वमा टिस्टा नदी तरेर पारी पुगेका थिए ।
पृथ्वी नारायण शाहले आधुनीक नेपालको जग बसालेर गए र सानो सानो क्षेत्र जस्तै (भिरकोट,कास्की,लम्जुंग गोरखा)
उक्त युद्धमा नेपालले आफ्नो सार्बभौमिकता बचाएपनी धेरै ठूलो बिशाल नेपालको इलाका जस्मा पश्चिमक्षेत्रमा हालको भारतको उतरान्चल राज्य , हिमन्चल राज्य तथा पन्जाव का पर्ने केही साना पाहडी रजौटा समेत पर्दथे भने पूर्वमा दार्जिलिङ, देखि लिएर टिष्टा नदी सम्मको तराइ तथा पाहडी भूभाग [[ब्रिटिस इस्ट इण्डिया कम्पनी]] सरकारलाई सुगौली सन्धी अन्तर्गत सुम्पनु पर्यो सिक्किममाथीको अधिकार पनि त्याग्नु पर्यो । तर बृटीसले नेपाललाई १८२२मा मेची देखि राप्ती सम्मको तराइ तथा प्रथम राणा प्रधानमन्त्री [[जंगबहादुर राणा|जङ्गबहादुर राणा]]
== नेपाल
[[पृथ्वीनारायण शाह|पृथ्वी नारायण शाह]]
|