"नेपाल एकिकरण अभियानका लडाँइहरू" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा हिज्जे र साफ सफाई, typos fixed: घन्टा → घण्टा |
सा स्वचालित हिज्जे सम्पादन, replaced: संग → सँग , को → को (6), मा → मा (2) |
||
पङ्क्ति ३:
'''नुवाकोट बिजय'''
नुवाकोट काठकाण्डौ उपत्यका नजिकै उत्तर पश्चिममा पर्ने रणनितीक महत्वको ठाँउ हो ।र त्यतीबेला यो काठकाण्डौ अधिराज्य अन्तर्गत थियो । पृथ्वी नारायण शाह का बावु राजा नरभुपाल शाहले आक्रमण गरी असफल भएका थिए तसर्थ पृथ्वी नरायण शाहको पहिलो ध्यान नुवाकोट माथि नै गयो ।पृथ्वी नरायण शाहको पहिलो प्रयास भए पनि गोर्खाली राजा हरूको नुवाकोट
[[काजी कालु पांडे|कालु पाण्डे]]को योजना सफल रहयो महदम किर्ति शाह (पृथ्वी नारायणका अर्का भाइ) ले नेतृत्व गरेको अर्को गोर्खाली टोली ले धरमपानी सर गर्दै अगाडी बढ्यो लडाईं नुवाकोट का रक्षक हरूलाइ नमार्दा अथवा नभगाउदा सम्म जारी रह्यो ।संखमणी मरेको हावा चल्ने बित्तीकै रक्षक हरू लडन भन्दा बेलकोट तिर पछि हटन थाले ।काजी कालु पाण्डे एक सानो गोर्खाली फौजको टोली लिएर नुवाकोट पुगे । महदम किर्ति शाह पनि [[पृथ्वीनारायण शाह]] संगै नुवाकोट पुगे र [[नुवाकोट जिल्ला|नुवाकोट]] किल्ला भित्र पसे र नुवाकोटलाई गोर्खा राज्यमा मिलाइयो, नुवाकोटको बिजय नै नेपाल एकिकरण अभियानको पहिलो खुडकिलो बन्नपुग्यो ।
पङ्क्ति ९:
'''[[मकवानपुर जिल्ला|मकवानपुर]] विजय'''
नाकाबन्दीको प्रभाव ब्यापार गर्न नपाउदा [[मकवानपुर जिल्ला|मकवानपुर]] जो काठमाण्डौको दक्षीणमा पर्दछ त्याँहा पनि परेको थियो ।१७६२मा मोहोदम किर्ति शाह, शुरप्रताप शाह, दलमर्दन शाह, रण रूद्र शाह, नन्दु शाह, काजी बंस राज पान्डे, काजी कहर सिंह बस्नेत, काजी नरसिहँ बस्नेत तथा काजी अभिमान सिँह बस्नेतको नेतृत्वको ११०० सेनाले मकवानपुरमा चढाँइ गर्यो ।मकवानपुर का राजा दिग बन्धन सेन तथा कनक सिंह बानिया ले परिवारलाई सुरक्षीत ठाँउमा पठाइ सकेका थिए त्यस्तो अवस्थामा लडाईं भएका ले आठ घण्टाको संघर्ष पछि मकवानपुर छाडी हरी [[हरिपुर गढी]] भागे त्यसपछी मकवानपुर नेपालमा मिलाइयो । काठमाण्डौ
मकवानपुर पछि नेपाली सेनाले [[सांगा]] ,[[नाला]], माहदेव पोखरी तथा काभ्रै जिती उपत्यकालाई चारै तिरबाट घेर्न सफल भयो ।
पङ्क्ति १५:
'''[[कीर्तिपुर नगरपालिका|किर्तिपुर]] तथा [[काठमाडौं (स्पष्टता)|काठमाण्डौ]] उपत्यका बिजय'''
त्यसको केही वर्ष काठमाण्डौ उपत्यका लाई चारै तिरबाट घेरेर नाकावन्दी गरी सकेपछि किर्तिपुर जस्ले गोर्खालीलाई दुई दुई वटा लडाईंमा हराएको थियो जाँहाको लडाईंमा गोर्खाली वीर कालु पाण्डे मारीए , शुरू प्रताप शाहको आँखा फुट्यो, पृथ्वी नारायण शाह आफै झन्डै मारीएका थिएनन त्यस्तो किर्तिपुर तेस्रो चोटी
'''[[बिजयपुर]] तथा [[चौदण्डी]]'''
उपत्यका बिजय पस्चात नेपाली सेना बिभिन्न सेना नायकको नेतृत्वमा बिजयपुर, चौदण्डी बिजय गरी नेपालको सिमाना कन्काइ नदी सम्म पुर्याउन सफल भयो माझ किरात, पल्लो किरात पनि नेपालमा मिलाइयो ।
पृथ्वी नारायण शाहको निधन पछि पनि नेपाल एकिकरण अभियान जारी रह्रयो ।रानी राजेन्द्र लक्ष्मी ले नेपाल एकिकरण अभियानलाई अगाडी बढाइन ।
पङ्क्ति २७:
रानी राजेन्द्र लक्ष्मी ले दामोदर पाण्डे तथा रामकृष्ण कुवंरको नेतृत्वमा पठाएको नेपाली सेनाको टोली ले तनहू र तनहु द्धरा प्रशासीत चितवन नेपालमा गाभ्यो ।
रानी राजेन्द्र
'''पश्चिम बिजय अभियान'''
बिभिन्न कमान्डर हरूको नेतृत्वमा गएको नेपाली सेनाको टोली ले [[कास्की जिल्ला|कास्की]], [[लमजुङ जिल्ला|लमजुङ]] तथा लगायतका राज्य हरू नेपालमा मिलायो ।
त्यहा बाट अगाडी बढेको ।सेनाले पश्चिममा सतलज नदी तरेर कांगडा किल्ला पुगी त्यो किल्ला पनि ३ वर्ष सम्म बडाकाजी अमर सिंह थापाको शासनमा रह्यो तर पछि [[पंजाव]]का राजा रणजित सिहं
== यो पनि हेर्नुहोसः ==
|