"सात सालको क्रान्ति" का संशोधनहरू बिचको अन्तर

सा →‎क्रान्तिको पृष्ठभूमि: सम्पादन, replaced: संग → सँग
सा Bot: Fixing redirects
पङ्क्ति १:
'''२००७ सालको क्रान्ति''' लाई नेपालको प्रजातन्त्रिक आन्दोलन पनि भनिन्छ। देशमा विद्यमान एकतन्त्रीय [[राणा शासन]] विरूद्ध सुरू भएको जनताको क्रान्ति २००७ फागुन ७ गते नेपालमा [[राणा शासन]]को अन्त्य गरी प्रजातन्त्रको स्थापनामा आएर रोकिएको थियो। यस क्रान्तिमा [[नेपाल प्रजा परिषद्]] [[नेपाली काँग्रेस|नेपाली कांग्रेस]] पार्टीहरूले भाग लिएका थिए। [[नेपाली काँग्रेस|नेपाली कांग्रेस]]को नेतृत्त्वमा भएको देशव्यापी शसस्त्र क्रान्ति पछि विभिन्न ठाउँमा राणा [[बडाहाकिम]]हरूले आत्मसमर्पण गर्दै आए। ती ती ठाउँमा जनताको सरकार स्थापना हुँदै आयो र अन्त्यमा तत्कालिन भारतीय प्रधानमन्त्री [[जवाहरलाल नेहरू]]को संयोजकत्त्वमा नयाँदिल्लीमा राणा, कांग्रेस र राजा बीच [[दिल्ली सम्झौता|त्रिपक्षीय सम्झौता]] भएपछि कांग्रेसले आन्दोलन रोकेको थियो।
 
लामो समयदेखि आफ्नो परिवार सहित भारत गएका [[त्रिभुवन शाह|राजा त्रिभुवन]] २००७ फागुन ६ गते नेपाल आए र ७ गते [[प्रजातन्त्र]]को घोषणा गरियो।
 
==क्रान्तिको पृष्ठभूमि==
पङ्क्ति १९:
[[लोकतन्त्र दिवस]]
 
[[गणतन्त्र दिवस (नेपाल)|गणतन्त्र दिवस]]
 
==सन्दर्भ सामग्री==