"दाङ उपत्यका" का संशोधनहरू बिचको अन्तर

सा Bot: Fixing redirects
सा स्वचालित हिज्जे सम्पादन, replaced: संग → सँग (3), को → को
पङ्क्ति १:
'''दाङ उपत्यका'''को मुख्य नदी बबई हो र दाङको भुगोल बबई उपत्यका भनेर पनि चिनिन्छ । स्योर लगायतका अन्य साना ठूला खोला नदी हरू पनि यो उपत्यका मा प्रवाहीत हुदै वहने गर्दछन । दाङ जिल्लामा पर्ने यो सबै भन्दा ठूलो उपत्यका संपूर्ण राप्ती अञ्चलकै अन्न भण्डारको रूपमा रहेको छ साथै दुई नगरपालिका ([[त्रिभुवननगर]] र [[तुल्सीपुर नगरपालिका|तुल्सीपुर]])रहेको यो उपत्यकाका मा बाणीज्यकेन्द्र हरू समेत विकास भइसकेका छन, खास गरी [[त्रिभुवननगर]] र तुल्सीपुर ले राप्तीका संपूर्ण पहाडी क्षेत्रमा सामान पैठारी गर्दछन । नेपालको दोस्रो पुरानो [[महेन्द्र संस्कृत विश्वविद्यालय]] (हाल, नेपाल संस्कृत विश्वविद्यालय वनाइएको)समेत यसै उपत्यकामा रहेको र महेन्द्र क्याम्पस [[त्रिभुवननगर]] तथा अन्य क्याम्पस तथा विद्यालय समेत यस उपत्यका मा रहेका तथा जनरल तथा अन्य अस्पताल समेत रहेका ले यो उपत्यका पुरै राप्तीको पहाडी क्षेत्रको शिक्षा,श्वास्थ तथा वाणीज्य केन्द्र समेत हो ।
 
विकासिल भएर पनि राप्ती अञ्चल र पश्चिम नेपाल र राप्ती अञ्चलको बिकसीत जिल्लाका रूपमा दाङलाई गनिन्छ । सडक यतायतमा दाङ उपत्यकालाई देउखुरी उपत्यकामा पर्ने [[लमही]] बजार अवस्थीत महेन्द्र राजमार्ग संगसँग एक पक्की सहायक राजर्मागले जोडदै त्रिभुवन नगर देखि तुल्सीपुर सम्म तथा बिचका अन्य ग्रामीण गाँउ तथा बजारलाई यातयात सेवा प्रदान् गर्दछ । साथमा दाङ राप्ती अञ्चलको पहाडी क्षेत्रको पनि मुख्य ब्यावसायीक स्थल हो । रोल्पा,रूकुम, सल्यान संगसँग यस उपत्यका कोउपत्यकाको त्रिभुवन नगर र तुल्सीपुर नगरको कच्ची सडक मार्फत यातायात सम्पर्क रहेको छ । त्यसै गरी त्रिभुवन नगर देखि सुर्खेतको बिरेन्द्रनगर सम्म अर्को सडक खनिएको छ भने तुल्सीपुर बाटै पनि एक कच्ची सहायक मार्गले उपत्यका बाहिर पश्चिमी खण्डको महेन्द्र राजमार्ग संगसँग जोडदछ । स्थानीय सडकहरू कच्ची नै छन तर त्रिभुवन नगर क्षेत्रका केही सडक पिच गरिएका पनि छन ।
दुर सञ्चारमा टेलीफोन एस टि डि , आई एस टि डि तथा इमेल इन्टरनेटको सुविद्या पाउन सकिन्छ स्थानीय यातायातका साधन हरूमा मुख्य दुई शहरमा थोरै टयाक्सी तथा रिक्साको सुविद्या रहेको छ भने ग्रामीण क्षेत्र तर्फ साइकल मोटरसाइर्कल गोरू गाढा प्रचलित छन ।
 
पङ्क्ति ८:
दाङको बारेमा अझबढी जानकारीका लागि त्रिभुवन नगर नगरपालिकाको वेभ साइट http://www.tribhuvannagar.gov.np/ मनोरंजनात्मक वेभ साइट http://www.merodang.com/ तथा विकिपेडीयाको त्रिभुवननगरको अङ्ग्रेजी पान्ना http://en.wikipedia.org/wiki/Tribuvannagar ले पनि मध्दत गर्न सक्छन ।
 
[[Categoryश्रेणी:नेपाल]]
[[categoryश्रेणी:नेपालका उपत्यका]]
 
[[en:Inner Terai Valleys of Nepal#Deukhuri and Dang Valleys]]
"https://ne.wikipedia.org/wiki/दाङ_उपत्यका" बाट अनुप्रेषित