"थामी जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (7)
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
'''थामी''' नेपालमा बसोबास गर्ने एक जाति हो । थामी जातिको बसोबास धेरैजसो [[दोलखा जिल्ला|दोलखा]] र [[सिन्धुपाल्चोक जिल्ला]]मा रहेको पाइन्छ । तर छिटपुट रुपमा नेपालको ७३ जिल्लामा थामीहरुथामीहरू रहेका छन् भन्ने तथ्याङ्क पनि छ । थामीजाति एउटा अलग प्रकारको रितिरिवज सस्कार बोकेको जाति हो । आफ्नै अलग धर्म भएका थामिजाति कुलदेवताको रुपमा भुमे(भुम्य )को पूजा गर्दछन र सबै कर्मकान्ड संस्करहरुसंस्करहरू आफ्नै गुरुद्वारा मौखिकरुपमा गर्दछन । यिनिहरुकोयिनिहरूको मुख्य पेसा कृषि हो ।
 
सिन्धुपाल्चोकमा चोकटी , घोर्थली , धुस्कुन , पिस्कर, तौथली , राम्चे , कर्थली , गाउँ विकाश समितिहरुमासमितिहरूमा आत्यधिक बसोबास रहेको पाइन्छ । सिन्धुपाल्चोकमा रहने थामीहरुकोथामीहरूको रहनसहन परम्परा रितिरिवाज थर, गोत्र र केही भाषाका लवज दोलखका भन्दा केही फरक रहेको पाइन्छ ।
 
अरु जतिको तुलनामा थमिजातीको सस्क्रिती परम्परा धेरै भिन्न छ । जस्तो बाबुको विवाह नभैकन आथबा भागी बिबहबाट सन्तान भएमा सन्तानको विवाहको आघिल्लोदिन बाबुको विवाह गर्नुपर्ने । विवाह नभै मृत्‍यु भएमा किरिया (घेवा ) गर्दा पञ्चेबजा लगाएर विवाह फुकाउनु पर्ने । येस्ता लाखौं बाहिर नआयका सस्कारहरुसस्कारहरू छन् हाम्रो जाति भित्र । तर पनि आज सम्म न सरकारले यसलाई संरक्षण गर्न गमर्को गर्‍यो । न त हामी आफैले प्रयास गर्न सकियो । आज रोजिरोटीकोलगि सबै युबा शहर घरेक छन् । गाउघरमा प्राय शुन्य छ । आफ्नो भाषा बोल्ने क्रम घट्दैछ ।
 
अतिसिमान्तकृत थामी जातिका थुप्रै बाजाहरूमध्ये मेर्कोङ-बाघको हाड बारादेवा पूजाका बेला बजाइने सुरबाजा हो । यसबाहेक पिचालिङ, टाके, थात्रा, ठेङका, बाखाराटाके, डम्फू, मुरली, मुर्चुङगा, बिनायो आदि हुन् ।<ref>{{cite web|url=http://www.gorkhapatra.org.np/detail.php?article_id=20074&cat_id= |title=मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'| publisher='''Gorkhapatra.org.np'''}}</ref>
पङ्क्ति १२:
 
==यो पनि हेर्नुहोस==
{{ढाँचा:नेपालका जनजातीहरुजनजातीहरू}}
 
[[श्रेणी:नेपालका जनजातीहरू]]
"https://ne.wikipedia.org/wiki/थामी_जाति" बाट अनुप्रेषित