"मार्कण्डेय पुराण" का संशोधनहरू बिचको अन्तर

सा →‎बाह्य लिंक: adding template हिन्दू देवी देवता एवं लेख
सा →‎सन्दर्भ: सम्पादन, replaced: संदर्भ → सन्दर्भ using AWB
पङ्क्ति ३२:
यस पुराणभित्र पक्षीहरुलाई प्रवचनको अधिकारी बनाएर उनीहरुद्वारा सब धर्महरुको निरूपण गराइएकोछ। मार्कण्डेय पुराणमा पहिला मार्कण्डेयजीका समीप जैमिनि का प्रवचन छ। फेरि धर्म संज्ञम पक्षीहरुको कथा भनिएकोछ। फेरि उनको पूर्व जन्मको कथा र देवराज इन्द्रको कारण उनलाई शापरूप विकारको प्राप्तिको कथन छ, तदनन्तर बलभद्रजीको तीर्थ यात्रा, द्रौपदीका पांचहरु पुत्रहरुको कथा, राजा हरिश्चन्द्रको पुण्यमयी कथा, आडी र बक पक्षियहरुको युद्ध, पिता र पुत्रको आख्यान, दत्तात्रेयजीको कथा, महान आख्यान सहित छ चरित्र, अलर्क चरित्र, मदालसाको कथा, नौ प्रकारको सृष्टिको पुण्यमयी वर्णन, कल्पान्तकालको निर्देश, यक्ष-सृष्टि निरूपण, रुद्र आदिको सृष्टि, द्वीपचर्याको वर्णन, मनुहरुको अनेक पापनाशक कथाहरुको कीर्तन र उनमा दुर्गाजीको अत्यन्त पुण्यदायिनी कथा छ। जो आठौं मनवन्तरको प्रसंगमा भनिएकोछ। तत्पश्चात तीन वेदहरुको तेजबाट प्रणवको उत्पत्ति सूर्य देवको जन्मको कथा, उनका माहात्मय वैवस्त मनुका वंशको वर्णन, वत्सप्रीको चरित्र, तदनन्तर महात्मा खनित्रको पुण्यमयी कथा, राजा अविक्षितको चरित्र किमिक्च्छिक व्रतको वर्णन, नरिष्यन्त चरित्र, इक्ष्वाकु चरित्र, नल चरित्र, श्री रामचन्द्रको कथा, कुशको वंशको वर्णन, सोमवंशको वर्णन, पुरुरुवाको कथा, राजा नहुषको वृतांत, ययातिको पवित्र चरित्र, यदुवंशको वर्णन, श्रीकृष्णको बाललीला, उनको मथुरा द्वारकाका लीलाहरु, सब अवतारहरुको कथा, सांख्यमतको वर्णन, प्रपञ्चका मिथ्यावादको वर्णन, मार्कण्डेयजीको चरित्र तथा पुराणा श्रवण आदिको फ़ल यो सब विषय मार्कण्डेय पुराणमा बताइएकोछ।
 
==सन्दर्भ==
==संदर्भ==
<references/>